Browsing Category
समाचार
बालविवाह विरुद्ध नेपालगञ्जका युवाहरूको शंखघोष
नेपालगञ्ज । व्याप्त अवस्थामा रहेकाे बालविवाहको कुप्रथालाई निरुत्साहित गर्न नेपालगञ्जका युवाहरूले एक सशक्त कदम चालेका छन्। समृद्धि फाउन्डेसन नेपालले युवाहरूको सक्रिय सहभागितामा बालविवाह!-->…
Read More...
Read More...
घरभित्रै दिदीबहिनी मृत अवस्थामा फेला
मृत भेटिएका दिदीबहिनीमा कुनै स्वास्थ्यमा कुनै समस्या नरहेको कारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।
Read More...
Read More...
सिद्धबाबा सुरुङमार्ग: मुख्य सुरुङ ‘ब्रेक थ्रु’ को नजिक
सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ।
Read More...
Read More...
जाडोमा बच्चाको स्याहार: विशेष ध्यान दिनुपर्ने कुरा
जाडो मौसममा चिसोका कारण बच्चाहरू रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने जोखिममा पर्छन्।
Read More...
Read More...
भैरहवाबाट फ्लाई दुबईले नियमित उडान पुनः सुरु गर्ने
फ्लाई दुबई’ एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस २९ गतेदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
Read More...
Read More...
कपिलवस्तुमा ३ वर्षिय बालककाे डुबेर मृत्यु
बारीमा खेल्ने क्रममा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गएको हो।
Read More...
Read More...
बुटवलमा फोहोरको डम्पिङ्ग साइटमा मृत नवजात शिशु फेला
शिशु पुरा महिनाको अवधिमा जन्मिएको र स्वस्थ अवस्थामा जन्मिएपछि फोहोरमा फालिएको प्रारम्भिक अनुमान गरिएको छ।
Read More...
Read More...
बिहान गएको भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
Read More...
Read More...
भारतमा एचएमपिभी भाइरसबाट ३ जना संक्रमित
कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू, बालबालिका, र जटिल रोग भएका व्यक्तिहरूलाई यो भाइरसले गम्भीर रूपमा असर पुर्याउँछ।
Read More...
Read More...
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि लागू
यातायात व्यवस्था विभागका अनुसार आज पुस २२ गतेदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरिएको हो।
Read More...
Read More...