Browsing Category
समाचार
कपिलवस्तुकाे शिवराजमा एचपिभी खोप अभियान सुरू,७ हजार किशाेरीमा लगाइने
पाठेघरको क्यान्सर न्यूनीकरणका लागि १० देखि १४ वर्ष उमेरका ७,५०० किशोरीलाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ।
Read More...
Read More...
भन्सार छली भित्र्याइएको ५० लाख बराबरका सामान बरामद
सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
Read More...
Read More...
अछाममा २ किशोरी मृत्यु प्रकरणमा २ किशाेर पक्राउ
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएकासामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो ।
Read More...
Read More...
रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालत द्वारा १ करोड धरौटीमा रिहा
लामिछानेले रुपन्देही जिल्ला अदालतले माग गरेको १ करोड धरौटी बुझाउन बैंक ग्यारेन्टीमार्फत आजै प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
Read More...
Read More...
सर्लाहीबाट महाकुम्भ मेलामा गएकी एक महिलाको बाटैमा मृत्यु
गाउँका अन्य मानिससँग रिजर्भ बसमा भारतको महाकुम्भ स्नानका लागि गएकी थिइन्लंगवास्थित नेपाल–भारत सीमा नजिक पुगेपछि अचानक अचेत भएकी अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका…
Read More...
Read More...
पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोधी बीच झडप हुँदा ४ जना घाइते
पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन्
Read More...
Read More...
अन्तर्राष्ट्रिय भन्सार दिवसको दिन सेवाग्राहिलाइ सास्ति
अन्तर्राष्ट्रिय भन्सार दिवसजस्तो विशेष दिनमा सेवाग्राहीलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूलाई सास्ती दिनु उचित हो त? यस घटनाले भन्सार कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता देखाएको छ।
Read More...
Read More...
नेपाल सुन्दर मात्र हैन सुरक्षित पनी छः महानिरीक्षक कुँवर
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार ‘४६औं पर्यटक प्रहरी दिवस, २०८१’ भव्य रूपमा मनाइएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेशले १९ सय कर्मचारीकाे पदपूर्ति गर्ने
मुख्यमन्त्री आचार्यले ४ हजार ७८ दरबन्दीमध्ये १ हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको जानकारी दिए।
Read More...
Read More...
शीतलहर तथा बाक्लो हुस्सुले तराईको जनजीवन प्रभावित
मौसमले जनस्वास्थ्य, यातायात, कृषि र शैक्षिक गतिविधिमा नकारात्मक असर पारेको छ।
Read More...
Read More...