Browsing Category
समाचार
एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियु कैलालीले नयाँ कमिटी गठन
उत्तमकुमार थापा , धनगढीनेकपा एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियुले कैलाली बहुमुखी क्याम्पसमा नयाँ कमिटी विस्तार गरेकाे छ ।
अनेरास्ववियुले पछिल्लो समय भातृ सँघठनकाे क्रममा!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण
कपिलवस्तु, १९ चैत्र ।आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनका लागि ५ दलीय संयन्त्र निर्माण गरिएको छ ।
कपिलवस्तुको तौलिहवामा नेपाली!-->!-->!-->…
Read More...
Read More...
चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघ
मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ।
पवित्र महिना रमजानमा मुस्लिम!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरकाे विकासका लागि जनताले गरे रजाैरिया परिवारका युवालाई आग्रह
कपिलवस्तु ।जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा लामाे समयदेखि जनताका सेवामा खटिँदै आएकाे एक रजाैरिया परिवार पनि हाे । रजाैरिया परिवारले इमानदार, जनताप्रेमी , जनताको सुख, दुख बुझी जनताको!-->…
Read More...
Read More...
प्राकृतिक नेपाली जेलिबलको सिजन चल्दै आधुनिक युगका बालबालिका यसलाई भुल्दै
प्राकृति समाचार ;प्रकृतिक जेलिबल अथार्थ बुलबुलको सिजन चल्दै छ । यो एक प्रकारको प्रकृतिक जंगली फल हो । बुलबुलको फल केराउको दाना जत्रै हुने गर्छ । यो फल तराईको खेतहरुमा आफै उम्रिने गर्छ!-->…
Read More...
Read More...
यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु हो :…
कमलेश चन्द्र गुप्ता , कपिलवस्तुकांग्रेस,एमाले र माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। कांग्रेस, एमाले र!-->…
Read More...
Read More...
बझाङमा म्यादी प्रहरी छनाेट प्रक्रिया जारी
उत्तमकुमार थापा , बझाङस्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा म्यादी प्रहरी भर्नाकाे प्रक्रिया सुरु भएको छ ।
देश भरि म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको समषमा बझाङ जिल्लामा पनि!-->!-->!-->…
Read More...
Read More...
जिल्ला स्तरीय कृषिगणना सचेतना गाेष्ठी सम्पन्न
उत्तमकुमार थापा , बझाङराष्ट्रिय कृषिगणना २०७८ काे जिल्ला स्तरीय कृषिगणना सम्वन्धि सचेतना गाेष्ठी सम्पन्न भएको छ।
जिल्ला कृषि गणना कार्यालय बझाङकाे आयाेजनामा जिल्ला प्रशासन!-->!-->!-->…
Read More...
Read More...
जिल्ला बालश्रामकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
उत्तमकुमार थापा , बझाङजिल्ला बालश्रम बझाङकाे आज सार्वजनिक सुनुवाइ गरिएको छ ।
नेपाल सरकार राज्यकाे स्राेत साधनहरु बाट निर्माण भएको जिल्ला बालश्रम भवनकाे काम सम्पन्न भए सँगै देवल वडा!-->!-->!-->…
Read More...
Read More...
प्रदेश सरकारले कारवाही गर्ने थाहाँ पाएपछि सिइओले सज्जन बन्न राजनीनामा नाटक गरेका हुन् –…
बुटवल , चैत १५लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकाले थप!-->…
Read More...
Read More...