Browsing Category

समाचार

सरकारको भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द

नियमित तलब वितरणमा समस्या नहुने, तर दसैँ भत्ता लगायत अतिरिक्त तलबका विषयमा नयाँ सरकारको निर्णयपछि मात्र प्रक्रिया अघि बढ्ने जनाइएको छ।
Read More...

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका
Read More...

निजामती प्रशासन नागरिक सरकारसँग काम गर्न तयार छ: मुख्यसचिव अर्याल

शुक्रबार सिंहदरबारस्थित जलेका भौतिक संरचनाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेकाे स्पष्ट पारे।
Read More...

देशैभरि ५१ जनाको मृत्यु,३ प्रहरी र १ भारतीय नागरिक पनि परे

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको औपचारिक जानकारी दिएका छन्।
Read More...

‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

उनले लेखेका छन्, “देशमा आगो भइसकेको छ, ठूलो जनधनको क्षति भइसकेको छ। अब पनि ढिलाइ भयो भने हाम्रो मूर्खताको मूल्य असह्य महँगो हुनेछ।”
Read More...

‘अत्यधिक बल’ प्रयोग गरेको राष्ट्रिय मानव अधिकार आयोगकाे औपचारिक प्रतिक्रिया

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले तोडफोड र आगजनीपछि सुरक्षाकर्मीले ‘अत्यधिक बल’ प्रयोग गरेको स्वीकार गरेको छ तर घटनालाई ‘दुःखद’ मात्र उल्लेख गरेर सीमित प्रतिक्रिया दिएको छ ।
Read More...

जेन–जी आन्दोलनमा काठमाडौंमा १६ सहित देशभर १८ मृत्यु,,२५६ घाइते

स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीका विभिन्न अस्पतालमा पुर्‍याइएका घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको छ । मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
Read More...