Browsing Category

समाजिक

बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन

रुद्र सुवेदी , नेपालगञ्ज, ५ कात्तिकपश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ…
Read More...

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

एजेन्सीकेरला, १ कार्तिकभारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र…
Read More...

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

रुपन्देही, असोज ३१रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी…
Read More...

३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता

बुटवल, ३१ असोजरुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार…
Read More...

चाडपर्वमा ‘सरसफाइ कल्चर’

खोटाङ, असोज ३०दसैँ तथा नजिकिँदै गरेको तिहार र छठ पर्वको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले गोरेटो बाटो सरसफाइ गरेका छन् । दसैँतिहारको स्वागत तथा…
Read More...

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

शेर भण्डारी , डडेल्धुरा, असोज ३०धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको…
Read More...

९८ प्रतिशत बालविवाह स्वेच्छाले, परिवारबाटै उक्साइन्छ बिहे गर्न

जितेन्द्र थापा , दैलेख , असोज २९दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी…
Read More...

हराए पिङ , खाली भए पिपलका हाँगा

हेमन्त केसी , जाजरकोट ,गाउँभरी युवा जम्मा भएर बाबियोको खरबाट निर्माण गरिएका डोरीबाट पिङ निर्माण गर्ने चलन जाजरकोटमा विस्तारै हराउँदै गएको छ । बढ्दो आधुनिकता र सहरीकरणका कारण अधिकांश…
Read More...

जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

कपिलवस्तु / असोज २१जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ । नाजिम समिम अहमद खां…
Read More...

आजबाट बडा दशैं सुरु, कलशमा जलभर्ना रामघाटमा श्रद्धालुको घुइँचो

शत्रुघन खरविन्द , कपिलवस्तुआजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । आश्विन शुक्ल…
Read More...