Browsing Category

आर्थिक

सरकारले बजेट सक्न एकदिनमा १४ अर्ब खर्चनुपर्ने

सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्ममा चालु आर्थिक वर्षकै बजेट ६६ प्रतिशतभन्दा बढी खर्च गर्न सकेको छैन ।
Read More...

कृष्णनगरबाट ठूलो परिमाणमा अवैध सामान बरामद, तस्करका गतिविधि चुलिंदै

कृष्णनगर नगरपालिका–६ भिल्मी र महाराजगञ्ज नगरपालिका–९ कुसहवाबाट समातिएका सामानको बजार मूल्य झन्डै १० लाख रुपैयाँ बराबरको रहेको छ।
Read More...

वीरगन्जमा ८१ हजार पिस प्रतिबन्धित ट्रामाडोल बरामद

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिँदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो।
Read More...

सरकारकाे आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्ने निर्णय

सरकारको यो नयाँ निर्णयले नुन बजारमा प्रतिस्पर्धा ल्याउने कि अस्तव्यस्तता, भन्ने प्रश्न उठिरहेको छ।
Read More...

गौतमबुद्ध विमानस्थल छानबिन उपसमितिको संयोजकमा सांसद मञ्जु खाँण नियुक्त

रूपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सामग्रीको गुणस्तर, खर्च पारदर्शिता, ढिलाइ र ठेकेदार व्यवस्थापनजस्ता विषयमा सार्वजनिक चासो रहँदै आएको छ।…
Read More...

साउदी दियाे नेपाललाई २५ टन खजुर उपहार

नेपाल र साउदी अरेबियाबीच सन् १९९७ को मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीचको सम्बन्ध सहयोग र समझदारीमा आधारित रहँदै आएको छ।
Read More...

नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, ९ महिनामा २ अर्ब ८४ करोडको नाफा

गत वर्ष सोही अवधिमा कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
Read More...