Browsing Category
बिशेष
दानव नदीमा नुहाउन गएका ३ बालक डुबेर बेपत्ता, खोजी कार्य जारी
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका हुन ।
Read More...
Read More...
रुपन्देहीमा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ
१७ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको उजुरीको आधारमा उनलाई वैशाख ७ गते आइतबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Read More...
Read More...
रुपन्देहीमा बेमौसमी वर्षाले ७ करोडको काँचो इँटा नष्ट, व्यवसायी मारमा
वर्षाका कारण करिब दुई करोड ५० लाख गोटा काँचो इँटा नष्ट भएको छ, जसको अनुमानित मूल्य साढे सात करोड रुपैयाँभन्दा बढी रहेको छ।
Read More...
Read More...
ताप्लेजुङमा पाथीभरा दर्शन जाँदै गरेको गाडीमा आगलागी : ४ जनाको मृत्यु,
पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बलेरो गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
Read More...
Read More...
सकियाे राप्रपाकाे आन्दाेलन
प्रदर्शन भोलि पर्सी पनि जारी रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
Read More...
Read More...
कृष्णनगरवासीलाई छिट्टै लालपुर्जाको दिने मन्त्री वलराम अधिकारीकाे आश्वासन
संविधानले प्रत्याभूत गरेको भूमि सम्बन्धी अधिकारलाई व्यवहारमा उतार्ने क्रममा सरकार गंभीर रूपमा क्रियाशील रहेको मन्त्री अधिकारीले बताएका छन।
Read More...
Read More...
प्रचण्डद्वारा तिलौराकोटको अवलोकन, संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड
हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत तराईका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको अवलोकनक्रममा अध्यक्ष प्रचण्ड तिलौराकोट पुगेका हुन।
Read More...
Read More...
शुद्धोधन पालिका प्रमुख चौधरीमाथि मध्यरातमा गोली प्रहार
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हाे ।
Read More...
Read More...
धाकधम्कीमार्फत व्यापारीबाट रकम असुल्ने पत्रकार पक्राउ
पत्रकारको पहिचान दाबी गर्दै व्यवसायीहरूसँग रकम असुली गर्ने प्रयासमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका हुन्।
Read More...
Read More...