Browsing Category
समाचार
सूर्य ज्योति लाइफ इन्स्योरेन्सद्वारा हर्दौनाका बिपन्न परिवारलाई सिरक वितरण
सिरक वितरण कार्यक्रमले सामाजिक उत्तरदायित्व मात्र नभई समुदायप्रतिको सहानुभूति र समर्थनको उदाहरण प्रस्तुत गरेको छ।
Read More...
Read More...
अर्थमन्त्री पौडेलको दाबी: गौतमबुद्ध विमानस्थलमाअब कुहिरोले उडान प्रभावित गर्न सक्दैन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जडानसँगै नेपालको हवाई सेवा थप सक्षम भएको उनले बताए।
Read More...
Read More...
पूर्व–पश्चिम राजमार्ग विस्तार : बुटवल–गोरुसिंगे खण्डमा चार लेनको काम शुरू
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै यस महत्त्वपूर्ण आयोजनाको औपचारिक शुभारम्भ गरेका हुन्।
Read More...
Read More...
रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २४ लाखभन्दा बढी रकम बरामद
स्कुटर रोकी जाँच गर्दा २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र १ हजार ५४० रुपैयाँ भारतीय नगद बरामद गरेको छ।
Read More...
Read More...
वीरगञ्ज भन्सारमा पेट्रोलियम आयात : ६ महिनामा ३६ अर्ब राजस्व सङ्कलन
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ।
Read More...
Read More...
माघको अन्तिम साताबाट मालपोत र नापीको सेवा बाणगंगाबाट सुचारू हुने
कपिलवस्तुकाे वाणगंगामा सेवा विस्तारकाे लागी भवा पार्टेशनकाे काम भइरहेकाे छ काम सम्पन्न भएलगत्तै कार्यालयबाट सेवा सुचारू हुने जनाइएकाे छ ।
Read More...
Read More...
पश्चिममा मौसम बदलीःतराईमा हुस्सु,हिमालमा हिमपात
तराईका क्षेत्रमा हुस्सु लागेकाले मौसम चिसो रहन सक्ने देखिएको छ।
Read More...
Read More...
महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना: चार नेपालीसहित १२ जनाको मृत्यु
दुर्घटना हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँ क्षेत्रमा पटरीबाट खसेपछि भएको हो।
Read More...
Read More...
लुम्बिनी प्रदेश सरकार किसानको उत्थानमा प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उत्पादन र बजारीकरणमा सहकार्य गरिरहेको जानकारी दिए।
Read More...
Read More...
ओली सरकार छिटै ढल्छ : अध्यक्ष दाहाल
ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए।
Read More...
Read More...