Browsing Category
समाचार
तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन भिड्दै
कपिलवस्तु , चैत्र २३जिल्लाको बाणगंगा नगरपालिकामा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता फाइनल खेलमा पुगेको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल संघले!-->…
Read More...
Read More...
सगरहवामा मापदण्ड बिपरित मुर्ति कार्यशालालाइ एचआइए (HIA) नचाहिने समान्य खानेपानी र शौचालय बनाउन एचआइए…
अजय सहानी , कपिलवस्तुकपिलवस्तु नगरपालिका -९ मा अवस्थित सगरहवा जिल्लामात्र नभइ सिङ्गो देशको लागी एक महत्त्वपूर्ण एतिहासिक , पुरातात्त्विक र पर्यटकिया स्थल हो । यसै ठाउँमा हालै अनावश्यक!-->…
Read More...
Read More...
होली मिलन समारोह: मित्र राष्ट्रको सम्बन्ध विश्वासको सम्बन्ध: अमिक शेरचन
कपिलवस्तु , चैत्र २१नेपाल–भारत अवध मैत्री समाजले नेपालसँग सीमा जोडिएको कृष्णनगर नगरपालिकाको कर्मा गाउँमा होली मिलन समारोह आयोजना गरेको छ । सो अवसरमा दुवै देशका कलाकारहरुले संस्कृतिक!-->…
Read More...
Read More...
कृष्णनगरमा नाईट टी २० क्रिकेट टूर्नामेंट शुरु
शहबाज खान, कपिलवस्तुकपिलवस्तुको कृष्णनगरमा नाईट टी २० क्रिकेट टूर्नामेंट शुरु भएको छ।
जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट!-->!-->!-->…
Read More...
Read More...
कर्मामा हुने होली मिलन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन आउँदै
कपिलवस्तु , चैत्र २०लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन भोलि (बुधबार) कपिलवस्तु आउने भएका छन् । कृष्णनगर नगरपालिका–६ करमामा नेपाल–भारत अवधमैत्री समाजले आयोजना गरेको होली मिलन!-->…
Read More...
Read More...
कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईको अभिभावक भेला , ४ सदस्यीय समिति गठन
कपिलवस्तु , चैत्र १९कपिलवस्तु राष्ट्रिय माध्यमि विद्यालय चेतरादेईको अभिभावक भेला आज आज सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई विद्यालयको प्रंगाण भएको अभिभवाक भेला!-->…
Read More...
Read More...
‘ कोहि उजुरी नदिदैमा दोषी हुन्न हजुर ‘ लेख्दै युवतीद्वारा आत्महत्या
कपिलवस्तु , चैत्र १५कपिलवस्तुको एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ पडसडा निवासी मनिता चौधरीले आत्महत्या गर्दै तिन पानाको नोट!-->…
Read More...
Read More...
२४ घन्टा सुरक्षा निकाय उपस्थित रहने कपिलवस्तुको कृष्णनगरमा खुल्ला रुपमा तस्करी (भिडियो सहित )
एस एम न्युज , फाल्गुन २६कपिलवस्तुको कृष्णनगरमा नेपाल भारत सिमानाकामा तस्करहरुको मनोबल बढेको पाइएको छ ।
कृष्णनगर क्षेत्रमा तस्करी हुनु कुनै नौलो कुरा भने होइन । तर यसपालि!-->!-->!-->…
Read More...
Read More...
आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम
शहबाज खान , कपिलवस्तुमानब बेचबिखन विरुद्ध क्रियाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।
सस्थाले सिमा क्षेत्रमा अनुगमन!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु साझेदारी बनको चुनावी मैदानमा यादव बेतिथि हटाउने घोषणा
कपिलवस्तु – कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा राम कुमार यादव (राजेन्द्र) चुनावी मैदानमा होमिएका छन । अध्यक्ष पदका उम्मेद्वार राम कुमार यादवले बन बिकासको लागी!-->…
Read More...
Read More...