Browsing Category
समाचार
मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक
काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।
देशको आर्थिक संवेदनशीललाई!-->!-->!-->…
Read More...
Read More...
पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु
तानसेन । मगंलबार बिहान पाल्पाको रामपुरमा करेन्ट लागेर एक युवाले ज्यान गुमाएका छन् । रामपुर नगरपालिका-५ भम्बक निवासी ३४ वर्षीय गोबिन्द कुमालको घाँस काट्ने क्रममा करेन्ट लागेर!-->…
Read More...
Read More...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नहाेसःरवि लामिछाने
काठमाडाैं । सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि– बजेट) माथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले!-->…
Read More...
Read More...
सुरेन्द्र आचार्य मन्त्री नियुक्त
बिजय पौडेल नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो!-->…
Read More...
Read More...
सुपादेउराली मन्दिर परिसरमा भिरबाट खसेको ढुङ्गाले लाग्दा एक महिलाकाे
अर्घाखाँचीकाे पवित्र धार्मिक स्थल सुपादेउराली मन्दिर परिसरमा भिरबाट खसेको ढुङ्गाले लाग्दा एक महिलाकाे घटनास्थल मै मृत्यु भएको छ । सुपादेउराली क्षेत्रमा पसल गर्दै आइरहेकी सन्धिखर्क!-->…
Read More...
Read More...
कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने
हरिश चंन्द्र खनालकपिलवस्तु, बैशाख १९कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हुनेछ । चैत २० देखि २७ गते सम्म तौलिहवा स्थित!-->…
Read More...
Read More...
समग्र क्षेत्रको उत्थान गर्न राजनीतिमा आएकाे हाे : सांसद फारुकी
शहबाज खान, कपिलवस्तुनेकपा एमालेबाट निवार्चित समानुपातिक प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीले कपिलवस्तु क्षेत्र नम्बर ३ काे समग्र विकास गर्नका लागि राजनीतिमा आएको बताएका छन् ।
!-->!-->!-->…
Read More...
Read More...
२५६७ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा बृहत सरसफाइ कार्यक्रम
रुपन्देही , बैशाख १६सुनगाभा सामुदायिक विकास केन्द्र तथा स्ट्रोम फाउन्डेसन नेपालको सहयोग एवम् लुम्बिनी साथी संजाल रुपन्देहीको आयोजनामा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
आउदै!-->!-->!-->…
Read More...
Read More...
एक वर्षमा बनेन ‘जनता आवास’ उपभोक्ताको बास छिमेकीको घर
शहबाज खान, कपिलवस्तुजनता आवास निर्माणमा ढिलासुस्ती भएपछि उपभोक्ताहरुलाई समस्या भएको छ । समयमै जनता आवास निर्माण नभएपछि उनीहरुले त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।
प्रदेश सरकारको!-->!-->!-->…
Read More...
Read More...
२२ करोडको योजना स्वीकृत महाराजगजंमा टेन्डर आह्वान
कपिलवस्तु , बैशाख १३जिल्लाको महाराजगन्ज नगरपालिका अर्न्तगत रहेको हुलाकी सडकको गनवरिया देखी भगवानपुर शान्तिनगर, जितपुर गाउँ हुँदै भारतको सिमा सम्मको सडक कालोपात्रे हुने भएको छ ।
!-->!-->!-->…
Read More...
Read More...