Browsing Category
समाचार
भारतको काशिपुरमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार
आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालका विभिन्न जिल्लाबाट लगिएका ती युवाहरूलाई बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।
Read More...
Read More...
कपिलवस्तुमा ११ महिनामा ७६ जना लागुऔषध कारोबारी पक्राउ
पक्राउ परेकामध्ये धेरैजसो ब्राउन सुगर, गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन जस्ता लागुऔषधको ओसारपसार र सेवनमा संलग्न थिए।
Read More...
Read More...
चितवनमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते
धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।
Read More...
Read More...
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द, ठूला सवारीसाधन २४ सै घण्टा निषेध
दुम्कीबास र दाउन्ने क्षेत्रमा निर्माणकार्यसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै आजदेखि रातको समयमा सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिने भएको छ।
Read More...
Read More...
नेपाल विद्युत प्राधिकरण पछि हट्याे आईपीओ जारी गर्ने योजना बाट, २० अर्बको बोन्ड जारी गर्ने
जारी गरिने सबै बोन्ड "प्राइभेट प्लेसमेन्ट" मार्फत हुनेछ, जुन सर्वसाधारणले खरिद गर्न पाउनेछैन्न, बोन्डको ब्याजदर ६% देखि ७.५% बीच रहने अनुमान गरिएको छ।
Read More...
Read More...
देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त
कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सकिने आयोगको प्रस्ताव रहेको छ ।
Read More...
Read More...
रासायनिक मल अभावले बढायाे कपिलवस्तुका किसानकाे चिन्ता
सहकारीको ढिलासुस्ती, कोटा प्रणालीको असमान कार्यान्वयन, र वितरणमा देखिएको अनियमितता पनि समस्या थपिने कारण बनेका छन्।
Read More...
Read More...
आजदेखि मनसुन देशभर फैलियाे,अब देशभर नियमित रूपमा वर्षा हुने
यस वर्ष औसत मितिभन्दा १५ दिन चाँडै प्रवेश गरे पनि देशभर फैलिन २३ दिन लागेको हो।
Read More...
Read More...
रोशी खोलाको बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार
स्थानीय निर्माण कार्यका लागि खोलामा गएका ठेकेदार, चालक, सहचालक र मजदुर अचानक बढेको पानीको बहावका कारण फसेका थिए।
Read More...
Read More...
बाणगंगा नगरपालिकाले १ अर्ब ७६ करोडको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक
"ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा" अवधारणालाई आत्मसात गर्दै समावेशी र सहभागितामूलक कार्यक्रम अघि बढाइने नगरप्रमुख चक्रपाणी अर्यालले बताए।
Read More...
Read More...