Browsing Category
News
मायादेवी गाउँपालिका का अध्यक्षलाई स्वयंसेवक शिक्षक संरक्षण समिति ज्ञापनपत्र बुझाउदै , माग पूरा नभए…
कपिलवस्तु - स्वयंसेवक शिक्षकको म्याद थप नगर्ने निर्णय गरेको मायादेवी गाउँपालिका विरुद्ध स्वयंसेवक शिक्षक संरक्षण समिति विरोधमा उत्रिएकाे छ । यस गाउँपालिकाले एक सूचना जारी गर्दै!-->!-->!-->!-->!-->…
Read More...
Read More...
छविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न
उत्तमकुमार थापा , बझाङछविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको गाउँसभाकाे उद्घघाटन कार्यक्रम सम्पन्न भएको हाे । छविस पाथिभरा!-->!-->!-->…
Read More...
Read More...
बझाङ मुख्य सडक नारुगाैडा अवरुद्ध
उत्तमकुमार थापा बझाङजयपृथ्वी राजमार्ग अन्तरगत खाेड्पे चैनपुर सडक खण्डको नारुगाैडामा सडक अवरुद्ध भएको छ ।
आज परेको भारि बर्षाले गर्दा माथिवाट खाेला आएसँगै सडक अवरुद्ध भएको हाे!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बुद्धभुमिमा १४ सय बढी मोतिबिन्दुका बिरामी
अन्धोपन न्युनीकरणको लागि नगरपालिकाले सहयोग गर्ने –…
कपिलबस्तु , असार १जिल्लाको बुद्धभुमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । नेपाल नेत्रज्योति!-->…
Read More...
Read More...
स्वास्थय चौकी आफै अस्वस्थ शैक्षिक क्षेत्र पनि डामाडोल अवस्थामा
कपिलवस्तु , जेठ ३१हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शुद्धोधन गाउँपालिका नवनिर्वाचित पालिका अध्यक्ष कमलेश शरन चौधरी र उपाध्यक्ष होम प्रकाश चौधरी अहिले आफ्नो कामले चर्चामा छन् ।
!-->!-->!-->…
Read More...
Read More...
रोहिणी खोलामा बस खस्दा नौको मृत्यु, २३ घाइते
भैरहवा, जेठ २२ गते । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीद्वारा बिरोध प्रदर्शन
कपिलवस्तु , बैशाख १३अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थ क्याम्पस कमिटिको आयोजनामा पेट्रोलियम पदार्थ र ग्यासको मुल्यवृद्धि विरुद्ध वृहत विरोध!-->…
Read More...
Read More...
नेपाल कम्युनिष्ट पार्टीको प्रेस बिज्ञप्ती को पुर्णपाठ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक २०७९ जेठ ५ गतेदेखि ८ गतेसम्म काठमाण्डौमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष क. लोकनारायण सुवेदीको अध्यक्षतामा चलेको बैठकमा!-->…
Read More...
Read More...
बझाङ विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न
उत्तमकुमार थापा , बझाङविपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय बझाङ र विपद व्यावस्थापन समितिकाे आयाजनामा कार्यक्रम गरिएको हाे ।
विपद व्यावस्थापन!-->!-->!-->…
Read More...
Read More...
चौतर्फी विकास लागि माओवादी केन्द्र एक मात्र पार्टी:- मशहुद खां
शहबाज खान, कपिलवस्तु ।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज तथा पुर्व मंत्री चक्रपाणी खनाल (बलदेव) ले जनताको विकास चाहने पार्टी नेकपा माओवादी केन्द्र पार्टी मात्र भएको!-->!-->!-->…
Read More...
Read More...