Browsing Category

News

विकराल बन्दै देशभर लागुऔषधको समस्या

लागुऔषधको समस्याका कारण ठूलो परिमाणमा धनराशि नेपाल बाहिर गइरहेको छ, जुन राष्ट्रिय अर्थतन्त्रका लागि पनि गम्भीर चुनौती हो।
Read More...

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
Read More...

राजसंस्थाबारे देउवाको भनाइ भ्रामक: कांग्रेसले निकाल्याे विज्ञप्ती

राजसंस्थासम्बन्धी समाचार लाई "भ्रामक र कपोकल्पित" भन्दै नेपाली कांग्रेसले खण्डन गरेको छ।
Read More...

🌀 भारतमा भीषण आँधी: उत्तर प्रदेशमा १४ को ज्यान, दिल्ली समेत प्रभावित

बुधबार साँझ उत्तर भारतका विभिन्न भागहरूमा आएको भीषण आँधीबेहेरीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।
Read More...

भारत लैजाँदै गरिएका १९ नेपाली बालकको सुनौली नाकाबाट उद्धार

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययनका लागि अवैध रूपमा लगिँदै गरेका १९ जना नेपाली बालकहरूलाई सुनौली–बेलहिया सीमाबाट उद्धार गरिएको छ।
Read More...

वीरगन्जमा ८१ हजार पिस प्रतिबन्धित ट्रामाडोल बरामद

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिँदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो।
Read More...