Browsing Category
बिशेष
आगजनीले कुरुप बनेका संरचनालाई दशैँअघि नै रङरोगन गरेर नयाँ स्वरूप दिइने
तत्काल रंगरोगन गर्ने कार्य अघि बढाइने र त्यसपछि फर्निचर तथा आवश्यक सामग्री व्यवस्थापनमा ध्यान दिइने बताए ।
Read More...
Read More...
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने ऊर्जा मन्त्रीको पहिलो निर्णय
जेन-जी आन्दोलनपछि मन्त्री बनेका घिसिङले आफ्नो पहिलो निर्णयकै रूपमा डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने कार्य अघि बढाएका छन् ।
Read More...
Read More...
१५ मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्ने निर्णय
अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री र कानुन मन्त्री बनेका छन् भने पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
Read More...
Read More...
कपिलवस्तुसहितका विभिन्न स्थानमा भारी वर्षा,जाेखिम कायमै
आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षा हुन सक्नेछ।
Read More...
Read More...
प्रचण्डलाई अब राजनीतिबाट बिदा गर्नुपर्ने: माओवादी विद्यार्थी नेता
“प्रचण्ड अब आउटडेटेड भइसकेका छन्, नयाँ पुस्ताले उहाँलाई स्वीकार्न सक्दैन,” भन्दै उनले नेतृत्वले स्वेच्छाले मार्ग प्रशस्त नगरे पार्टी र कार्यकर्ताले नै हटाउनुपर्ने चेतावनी दिए।
Read More...
Read More...
अन्तरिम सरकारमा सहभागी मन्त्रीको शपथ आज
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
Read More...
Read More...
जेनजी आन्दोलनमा मृतक संख्या ५५ पुग्यो
जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको निधन भएपछि मृतकको संख्या बढेर ५५ पुगेको छ।
Read More...
Read More...
सरकारको भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द
नियमित तलब वितरणमा समस्या नहुने, तर दसैँ भत्ता लगायत अतिरिक्त तलबका विषयमा नयाँ सरकारको निर्णयपछि मात्र प्रक्रिया अघि बढ्ने जनाइएको छ।
Read More...
Read More...
निजामती प्रशासन नागरिक सरकारसँग काम गर्न तयार छ: मुख्यसचिव अर्याल
शुक्रबार सिंहदरबारस्थित जलेका भौतिक संरचनाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेकाे स्पष्ट पारे।
Read More...
Read More...
देशैभरि ५१ जनाको मृत्यु,३ प्रहरी र १ भारतीय नागरिक पनि परे
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको औपचारिक जानकारी दिएका छन्।
Read More...
Read More...