Browsing Category
समाचार
३० पुग्याे कुम्भ मेलामा भागदौडमा मृत्यु हुनेको संख्या,, १५ कराेड बढिले गरे स्नान
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाले खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिइरहेको बताए। उनले भने, "स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य छ। नगरपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार…
Read More...
Read More...
कपिलवस्तुमा निशुल्क आखा जाच शिविर सम्पन्न, २७० जनाले पाए सेवा
आयोजकहरुले यस्तो सामाजिक सेवाले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक प्रभाव पार्ने र जनतामा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने विश्वास लिएको युवा समाजसेवी कैफ खांले बताए।
Read More...
Read More...
ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।
राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।
Read More...
Read More...
कपिलवस्तुकाे शिवराजमा एचपिभी खोप अभियान सुरू,७ हजार किशाेरीमा लगाइने
पाठेघरको क्यान्सर न्यूनीकरणका लागि १० देखि १४ वर्ष उमेरका ७,५०० किशोरीलाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ।
Read More...
Read More...
भन्सार छली भित्र्याइएको ५० लाख बराबरका सामान बरामद
सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
Read More...
Read More...
अछाममा २ किशोरी मृत्यु प्रकरणमा २ किशाेर पक्राउ
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएकासामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो ।
Read More...
Read More...
रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालत द्वारा १ करोड धरौटीमा रिहा
लामिछानेले रुपन्देही जिल्ला अदालतले माग गरेको १ करोड धरौटी बुझाउन बैंक ग्यारेन्टीमार्फत आजै प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
Read More...
Read More...
सर्लाहीबाट महाकुम्भ मेलामा गएकी एक महिलाको बाटैमा मृत्यु
गाउँका अन्य मानिससँग रिजर्भ बसमा भारतको महाकुम्भ स्नानका लागि गएकी थिइन्लंगवास्थित नेपाल–भारत सीमा नजिक पुगेपछि अचानक अचेत भएकी अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका…
Read More...
Read More...
पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोधी बीच झडप हुँदा ४ जना घाइते
पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन्
Read More...
Read More...