Browsing Category
समाचार
अवधी प्रतिष्ठान स्थापना गर्न आयोगले सिफारिस गर्छ : अध्यक्ष डा.दत्त
नेपालगंज , साउन १९मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले अवधी भाषाको प्रबर्धन गर्न प्रतिष्ठान स्थापना गर्न आयोगले नेपाल सरकारमा सिफारिस गर्ने बताउनुभएका छन् |
लुम्बिनी प्रदेशको!-->!-->!-->…
Read More...
Read More...
बाढीबाट फाइदा लिन पछि परेनन् गाउँबासी
अजय सहानी , तौलिहवाबाढी आउनु आफैंमा जोखिम पुर्ण हो । कसैले बाढी आवोस भन्ने चाहन्न । तर प्रकृतिको एउटा रुप बाढी पनि हो जो समय परिस्थिति अनुसार आइरहन्छ ।
बाढीलाइ धेरैले बिनाशको रुपमा!-->!-->!-->…
Read More...
Read More...
स्थानिय तहको निर्वाचन को समिक्षा तथा अगामी निर्वाचनको तयारी बिषयक अन्तरकृया सम्पन्न
कपिलवस्तु , साउन १८स्थानिय तहको निर्वाचन २०७९को समिक्षा तथा आउँदो निर्वाचनको तयारी बिषयक अन्तरक्रिया कार्याक्रम आज तौलिहवामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको सभा!-->…
Read More...
Read More...
बलिदानबाट आएको संघीयता सबै लागेर रक्षा गर्नु पर्दछ । ”
–सभामुख पूर्ण घर्तीमगर
मानसिंह बिश्वकर्मा , रोल्पा , साउन १८लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकोले गर्दा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मन्त्री श्रेष्ठबाट तिलौराकोट दरबार क्षेत्रको अवलोकन
कपिलवस्तु , साउन १७जिल्लाको कपिलवस्तु नगरपालिकामा अवस्थित गौतम बुद्धको क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्रको संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अवलोकन गरेका!-->…
Read More...
Read More...
तपाईहरु अपाङ्गता होइन फरक क्षमता भएका ब्यक्ति हो : अध्यक्ष चौधरी
तपाईहरु अपाङ्ग होइन फरक क्षमता भएका ब्यक्ति हो : अध्यक्ष चौधरी
कपिलवस्तु , साउन ६'रोजगार विहिन अपाङ्गता भएका नागरिकहरुका लागि उर्जाशील अवसर' मूल नाराका साथ कपिलवस्तु गाउँपालिकामा!-->!-->!-->…
Read More...
Read More...
संघीय राजनीतिक दल, कर्मचारीहरले व्यवहारमा संघीयता विरोधी काम गरिरहेका छन् –प्रवक्ता तिलकराम शर्मा
बुटवल , साउन १लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री एवं प्रवक्ता तिलकराम शर्माले प्रदेशलाई बलियो बनाउने भन्दा पनि संघीय राजनीतिक दल, कर्मचारीहरुले व्यवहारमा!-->…
Read More...
Read More...
पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन
बुटवल , साउन १पश्चिम नेपाल बिकास ट्रष्टको ७ औं साधारण सभा तथा चौथो अधिबेसनले नया नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा मोम प्रसाद गुरूङ चयन भएका छन । ११ सदस्यीय समितिको!-->!-->!-->…
Read More...
Read More...
प्रदेशिक अस्पताल गौरवको आयोजना भएकाले बजेटको व्यवस्था जसरी भए पनि गर्ने – मुख्यमन्त्री केसी
बुटवल , साउन १लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनाउनका लागि!-->…
Read More...
Read More...
ब्यक्ति बिशेषको आदेशमा करार , अस्थायी कर्मचारी हटाउने षड्यन्त्र भएको बताउदै ४ वडा अध्यक्षको बिरोध
कपिलवस्तु , साउन १मायादेवी गाउँपालिकामा ४ वडा अध्यक्षहरुले करारका कर्मचारी हटाइएको निर्णयविरुद्ध उत्रिएका छन् । आज ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउदै तत्काल सो निर्णय नसच्चाए!-->…
Read More...
Read More...