Browsing Category

समाचार

नगर प्रमुख शाह द्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना माग

कपिलवस्तु/कृष्णानगरजिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण , भन्सार क्षेत्र विकास तथा बजार
Read More...

कर मैले तिर्छु तर जग्गाबाट लाभ बालुवा ठेकदारले लिन्छ – पीडित किसान

अजय सहानी / कपिलवस्तुयस सिजनको लागी खोलाबाट बालुवा निकासी गर्न अधिकान्स खोलाको ठेक्का भएको छ । यसैक्रममा बाणगङा खोलामा पनि विभिन्न भागको विभिन्न घाटबाट बालुवा निकासीका लागि ठेक्का भएको
Read More...

“ हमार पहिचान ” अवधी भाषाको साहित्कि पुस्तक बिमोचन

कपिलवस्तु - अवधी भाषामा लेखिएको साहित्कि पुस्तक हमार पहिचान को आज एक कार्यक्रम बीच बिमोचन गरिएको छ । बुद्धभूमि नगरपालिका वार्ड नंं ७ बस्ने मुन्ने यादवले लेख्नु भएको उक्त पुस्तकको
Read More...

मधेशी , जनजाति , पिछड़ा , अल्पसंख्यक , मुस्लिम , गरिब वर्गको लागि एमाले : अध्यक्ष ओली

शहबाज खान / कपिलवस्तुनेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले किसान, मजदुर, पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै
Read More...

छिन्नमस्ता अस्पतालमा डा संतोषद्वारा तीनवटा जुम्लया बच्चाको उद्दार

नबिन यादव / सप्तरीसप्तरीको छिन्नमस्ता अस्पतालमा एक जना महिलालाई सफल शल्यक्रियाद्वारा डाक्टर संतोस झाले तीनवटा जुम्लया छोरालाई उद्दार गरेका हुन् । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका
Read More...

हिन्दुवादी संगठनहरुकाे पहलमा ७७ गाईगोरु तस्करबाट मुक्त

धनी राम काेरी , कपिलवस्तुजिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ११ काे शंकरपुरकाे उत्तर तर्फ शब्बीर मुसलमान (काल्लु) काे बगैंचामा गए राति करिब ८ बजे हिन्दुवादी संगठनहरु द्वारा ७७ वटा
Read More...

नेकपा (एमाले) को दोस्रो नगरकमिटीको बैठकमा अध्यक्ष केपी ओलीको भव्य स्वागतको तयारी

कपिलवस्तु/कृष्णानगरकपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वड़ा नं.३ लक्ष्मीनगरमा नेकपा( एमाले) कृष्णनगर नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ। कार्यक्रम नेकपा एमाले कृष्णनगर
Read More...

मध्य रातिमा भित्र्याइएको लाखौंको कपडा कृष्णनगर भन्सार गस्ती टोलीको नियन्त्रणमा

शहबाज खान/कपिलवस्तुमध्य रातिमा भित्र्याइएको लाखौंको कपडा कृष्णनगर भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएको छ । भन्सार कार्यलय कृष्णनगरको रात्री गस्ती टोलीले मंगलवार राति अवैध भारतीय कपड़ा
Read More...

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

एसएमन्युजझापा, २४ मंसिर। झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना
Read More...

५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल (फोटो फिचर)

एसएमन्युजकाठमाडौं, २४ मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख
Read More...