भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेका छन्। हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ। Read More...
प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोग, सञ्चारमाध्यमको उपयोग तथा निर्वाचन खर्च सम्बन्धी आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ। Read More...
नेपाल सरकारको यो सहयोगले म्यानमारसँगको धार्मिक–सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन साथै त्यहाँको नेपाली समुदायलाई पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। Read More...