जबर्जस्ती करणी वा अन्य संवेदनशील कारणले बुवाको पहिचान खुलाउन नसकिने वा नचाहने अवस्थामा सन्तानले नागरिकता लिन नपाउने अवस्था अब समाप्त हुनेछ। Read More...
सन् २०२५ अप्रिल यता यहाँ कुनै अन्तर्राष्ट्रिय उडान नभएको पाँच महिना भइसकेको छ। यसअघि पनि भएका उडानहरू अनियमित र मौसमी प्रकृतिका मात्र देखिएका थिए। Read More...
नेताहरूले मतदाता सूचीको शुद्धिकरण, स्वतन्त्र अनुगमन प्रणाली र पारदर्शी निर्वाचन प्रक्रियाको माग गर्दै आयोगसँग लिखित रूपमा निवेदन दिएका थिए। Read More...
प्रतिनिधिमण्डलले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न दिल्ली उडान अपरिहार्य रहेको र विमानस्थलमा आवश्यक पूर्वाधार तयार भइसकेको जानकारी गराएको थियो। Read More...
शुक्रबार मध्यराति ब्लक ‘ए’ का कैदीहरुले ब्लक ‘बी’ मा रहेका कैदीमाथि गरेको आक्रमणमा १ जनाकाे मृत्यु भएको थियो भने घटनामा ४७ जना घाइते भएका छन्। Read More...
कोरियाली कम्पनीले पठाएको कोटा दूतावासमार्फत प्रमाणीकरण भई वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा अपलोड गरिनेछ र त्यसपछि मेनपावर कम्पनीहरूले छनोट तथा शुल्क असुली गर्नेछन्। Read More...