देश छोडेर विदेशिने प्रवृत्तिलाई रोक्दै युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम ल्याउने भएको छ। Read More...
सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना हुँदैछ। Read More...
भारत–नेपाल सीमाक्षेत्रमा जबरजस्ती धर्म परिवर्तन बढ्दै गएको भन्दै नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले सरकारलाई तुरुन्तै कडा कदम चाल्न आग्रह गरेका छन। Read More...
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको कारण अहिले सेवाग्राहीहरू दैनिक रूपमा प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ। Read More...
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा समस्या आउनु केवल हवाई मार्ग रुटको कारण मात्र नभई सरकारका विभिन्न निकायले तोकिएको कार्ययोजना समयमै लागू नगरेको कारण पनि भएको उनको भनाइ छ। Read More...
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले किसानहरूले बाँदर र बँदेल जस्ता वन्यजन्तु नियन्त्रण गर्ने नाममा नाङ्गो तारमार्फत करेन्ट प्रवाह नगर्न चेतावनी दिएको छ। Read More...
असार महिनाभर धान रोपाइँ गर्ने कृषकहरूले साउन १५ लाई उत्सवको दिनका रूपमा मनाउने परम्परा रहिआएको छ। धान रोपाइँ सकिएपछि श्रमको समाप्तिको खुसी बाँड्ने माध्यमका रूपमा खीर खाने चलन बसेको हो। Read More...