तौलिहवा बजार बिकाश को आशा मा

1
Quantam abroad studies

मन्सिर-७,कपिलवस्तु

sahani furniture udyog

नेपाल अधिराज्य को पुरानो नगरपालिका तौलिहवा विकास को पर्खाइ मा छ l सड़क विद्युत प्रकाश युक्त,हट बजार को उपलब्धता,खुला वातावरण मध्यम जनघनत्व,प्रचुर उर्वर कृषि क्षेत्र साथै नेपाल सस्तो बजार मध्ये पर्दछ l तौलिहवा को चामल ले काठमान्डु भरि भराउ भयेको व्यौहरा प्राय :सबै लाई थाहा छ l तरकरी व्यवसाय,मछा पालन,बाख्रा.गाई भैंसी पालन जस्ता योजना लागू भयो तर जनता को स्त्रोउन्नती अपेक्षितन देखियो को खण्डमा यस्ता कार्यक्रम को प्रभावकृत्य माथि प्रश्न चिन्ह हुन स्वाभाविक लाग्दछ ?योजना को छनौट,व्यक्ति पात्रता,अनुगमन,पृष्ठ पोषण जस्ता अभिवृध्दिकारक कार्यक्रम को अभाव मा र आफ्नो मान्छे को विकाश को अवधारणाले विकाश पछारिएको चिन्तन केही समाजसेवीहरु को मन को पीड़ा बनेको छ l पर्यावरण क्षरण रोक्न आवस्यक रहेको पर्यावरणविद डा सतीश को निवेदन सरकार पक्ष.सँघ सँस्था.अगुवा समूह को प्रतिबधत! र सँकल्प भयेमा पर्यटन प्रवर्धन को प्रचुर अवसर आउँछ,भनेर डा सतीश भन्छन l भगवान गौतम बुध को पालित क्रीडास्थली मा कसरी रोजगार सृजन गर्ने को को युवा.महिला,बुध्हीजीवी,सामाजिक अभियन्ता लाई भेला गरी सहभागी गर्ने योजना लागू गर्न सुनिस्चित गर्नु पर्दछ l डा सतीश को निवेदन सरकार पक्ष.सँघ सँस्था.अगुवा समूह को प्रतिबधत! र सँकल्प भयेमा पर्यटन प्रवर्धन को प्रचुर अवसर आउँछ,भनेर डा सतीश भन्छन l भगवान गौतम बुध को पालित क्रीडास्थली मा कसरी रोजगार सृजन गर्ने को को युवा.महिला,बुध्हीजीवी,सामाजिक अभियन्ता लाई भेला गरी सहभागी गर्ने योजना लागू गर्न सुनिस्चित गर्नु पर्दछ l

Kapilvastu Technical Institute
  1. vishal tripathi says

    Yes

Leave A Reply

Your email address will not be published.