साधारण सदस्य समेत नरहने गरि पार्टी बाट राजिनामा

2
Quantam abroad studies

मंसिर -८,कपिलवस्तु
गगासागर केवट -त्तकालिन मधेसी जनाााधिकार फोरम नेपाल हाल समाजबदी पार्टी को भात्री संगठन समाजबादी बिद्यार्थी फोरम नेपाल को प्रदेस नम्बर ५ का उपाध्यक्ष निर्भय सिहले आफ्नो पद बाट  राजीनामा दिनु भएको छ । निर्भय सिहले ७ बर्ष सम्म लगातर यश पार्टीलाई अफ्नो जोस ,जागर, समय ,मिहेनत लगनी  गरेको  तर पार्टीले सिहको मिहेनत र लगनशीलता को उचित  सम्मान,कदर नगारी दीदा निर्भय सिहले पार्टी बाट राजीनामा दिए को बताउनु भएको छ ।उहाँ पार्टी को निर्देशन अनुरुप विभिन्न आन्दोलन मा ज्यान को बाजि थापेर लागेको तर त्यस पार्टीले केहि मुल्यांकन नगरेको दुखेसो पोखेका छन् ।पार्टीले नयाँ ब्याक्ती पाउने होडमा पुराना नेता तथा कर्याकर्ता को योगदान को उचित मूल्याकंन एव सम्मान नगरेको आरोप लगाएका छन्।आज २०७६ मंसिर ८ गते का दिन वहाँले एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त पार्टी मा साधारण सद्स्य समेत नरहने गरि राजिनामा दिएको घोषणा गर्नु भएको छ।


sahani furniture udyog
Kapilvastu Technical Institute
  1. Anonymous says

    Good job

  2. Anonymous says

    Good

Leave A Reply

Your email address will not be published.