उप प्रधानमन्त्री उपेन्द्र यादव द्वारा पदभार ग्रहण

0
Quantam abroad studies

मंसिर -९,

sahani furniture udyog

काठमाडौं समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले जिम्मेवारी हेरफेर गरिएको करिब एक हप्ता पछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।कानूनमन्त्री यादवले सोमबार मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् । यादव स्वास्थ्यमन्त्री हुँदा भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । भारत बाट फर्के पछि यादवले सोमबार पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्रीलाई मन्त्रीमण्डल हेरफेर गर्ने अधिकार रहेको बताएक छन् ।यस्तै आहिले सरकार छोडनु पर्ने कुनै औचित्य नरहेको पनि बताएका छन् भने उन्ले अब संविधान संशोधन गर्ने समय आइस्केको र चाडैं संविधान सशोधन हुनेमा बिश्वास ब्यक्त गरेका छन् ।पदभार ग्रहण पछि उहालाइ मन्त्रालय का कर्मचारीहारुले स्वागत गरेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.