तौलिहवा को बचत सस्थामा पैसा हिनामिना

0
Quantam abroad studies

मंसिर -१०,कपिलवस्तु

sahani furniture udyog

डा.शतिस उपाध्यया –

कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा स्थिति कपिलवस्तु सहकारी तथा बचत सस्थामा एक्कासि भारी घुइचो लागेको समाचार छ। समाचार लेख्ने समय सम्म समाचार दाताले राम सरण भटरा , मिनु देवि, मोहतरा देवि, बिना, सधिय, पुन्यावती जस्ता खाता धारीहरु सग शोधपुछ गर्दा बैकले पैसा नदिएको सुनेर हामीहरु पैसा निकाल्न आएको र तीन दिन पछि आज पनि लाइन मा बसेको छु सम्भावता आज पैसा निस्किन्छ भनेका छन् ।सोही क्रममा यश सस्था को जिम्मेबार ब्यक्तीहरु सग भेठ गर्ने प्रयास असफल भएको बताएका छन् । यस्तै शोधपुछ् डेस्कमा बसेका मान्छे सग सोध्दा लेनदेन अनियमिता वा पर्दर्सिता अभावको अफवाह फैलाइए पछि यस्ता भिड लागेको बताए ।नाम सोध्दा नाम नछापने सर्तमा वाहाहरुको अनुसार कसैको कुनै पैसा हिनामिना भएको छैन र धमाधम भुक्तानी भै रहेको जान्कारी गराएका छन् साथै वाहाहरुले बाजरका केही ब्यक्तिहरु मान्सिक ४-५% ब्याजमा धितो राखी कारोबार जामाना देखि गरिरहेको र यो अफवाह वहाँहरु को अनुसार त्यस्तै ब्यवसायीहारुले गराए को बताए का छन् ।यद्यपि समाचार दाताले आफू हेर्दाखेरी समूहगत, ब्यक्तिगत भुक्तानी भएको पाइयो ।बाहिरा बसेको जिज्ञासुहरुले र सम्बन्धित् खाता धारी हारुले पारर्दशी ढंगले आ आफ्नो पैस निकाल्ने गरि प्रशासन सग आपिल गरेका छन् भने गरिब निमुखामुखीको लागी रहेका यस्ता सस्था विरुद्ध लागेका ब्यक्तिहरु माथी कारबही गर्न माग गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.