महाराजगन्ज नगरपालिकामा युवा किसान माथी हातपात

0
Quantam abroad studies
sahani furniture udyog

पौष -१,कपिलवस्तु

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवा किसानलाई कुटपिट गरिएको छ ।महाराजगन्जका महेशराज कुर्मी छाडा गाई गोरुले आफ्नो खेतको बाली खाइदिनाले दिक्क भएका थिए ।उक्त समस्या को समाधान केही नदेखे पछि विभिन्न निकायले समस्य समाधान गर्ने आशमा बसे तर कतै बाट कुनै सुनुवाइ भएन ।त्यस् पश्चात् कुर्मी आपैले रचनात्मक तरिकाले बिरोध गर्दा उनी माथी हातपात गरिएको गुनासो पोखेका छन् ।उन्ले आज बिहान सम्पुर्ण छाडा गाई गोरु स्थानीयको सहयोगमा समातेर महाराजगन्ज  नगरपालिकाको कार्यलयमा पुगेका थिए ।तर किसानको समस्य सुन्नु त परै जाओस् कार्यालय बाहिर उक्त नगरपालिका सफाइ कर्मी सलिम धुनिया एकाएक गालीगलौज गर्दै हातपात गर्न थालेको पीडित महेशराज कुर्मिले जानकारी दिनु भएको छ।उक्त घटना पछि पीडित कुर्मीले स्थानीय ईलाका प्रहरी कार्यलयमा सलिम धुनिया विरुद्ध जाहेरी दिका छन् ।त्याहाको प्रहरी दोषीलाई पक्राउ गरि कारबाहीको आशवास्न दिएका छन् ।यो घटनाको बेला भने त्यस नगर का प्रमुख उपस्तिथ थिएन्न र पछि उक्त घटना को बारेमा जानकारी पाए पछि प्रमुख खानले उक्त घटना हुनु दु:खद हो र दोषीलाई कारबाही गर्छु भनेको  एक स्थानीयले बताएका छन् ।साथै छाडा गाइगोरु अहिले राष्ट्रिय समस्याको रुपमा रहेको प्रमुख खानले भनेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.