कपिलवस्तुमा बस दुर्घटनामा परि एकको मृत्यु

0
Quantam abroad studies
sahani furniture udyog

पौष – २७
कपिलवस्तु – कपिलवस्तुमा बस दुर्घट्ना भएको खबर प्राप्त भएको छ । जिल्ला सदरमुकाम तौलिहवा देखि भैररहवा तर्फ जाँकदै गरेको लु १ ख ६८१३ नम्बरको बस कपिलवस्तु नगरपालिका वाडा नं. ७ धर्मपनियामा नजिक दुर्घट्ना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ।उक्त दुर्घटना बस अनियंत्रित भएको अनुमान गरिएता पनि बिस्तृत जानकारी प्राप्त भएको छैन ।उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ।उक्त बसका चालक र सह चालक भने घटना भएको लगत्तै फरार भएको खबर प्राप्त भएको छ ।




Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.