पुर्ब सभामुख कृष्ण बहादुर महराले पाए सफाइ – smnewsonline

0
Quantam abroad studies
sahani furniture udyog

फाल्गुन ५
काठमाडौं – पुर्ब सभामुख महराले सफाइ पाएका छन् ।सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत बाट सफाइ पाएका हुन । उनलाइ जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालते महारालाई सोमबार सफाइ दिएको छ।न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको छ।
मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला भने आज सुनाइएको छ । असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पद बाट राजीनामा दिएका थिए।राजिनामा लगत्तै असोज १९ गतेका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट महरालाइ पक्राउ गरिएको  थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.