
बिस्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला हामिले कोरोना भाइरस बाट वचन जानै पर्ने केही उपयाहरु तल दिइएको छ ।
कोरोनाका बाट बच्ने घरेलु उपायहरु :-
१ ) ग्रीन टि कुस गुर्जो राखेर प्रसस्त तातोपानी पिउने
२) टमटर टिमुर लसुनको पात धनियाको पत्ता मरहटि आदिको अचार नियमित प्रयोग गर्ने
३) मह र कागति पानी प्रसस्त पिउने
४) घरकै खाना खाने बाहिर नखाने
५) अकवरे खुर्सानि अदुवा बेसार मसला लसुन आदि भएको मसलेदार क्वाटि र बिभिन्न तरकारि साग सग खाना खाने
६) दैनिक थोरै फिटकिरि राखेको पानीले नुहाउने
७) नियमित योगा गर्ने
८) ट्वाइलेट पसेपछि हात धोइन्थ्यो नै अब अल्लि नियमित एक दुइ घन्टाको फरकमा धुने र धुन नमिल्ने मा स्यानेटाइजर दल्ने
९) मेडिकेटेड मास्क प्रयोग गर्ने त्यो नभएमा नियमित डेटोल पानीमा धोएको सेनेटाइज सफा मस्क प्रयोग गर्ने
१०) भिडभाडमा सतर्क हुने भरसक भिडभाडमा नजाने
११) मानिस सग हात नमिलाउने नमस्ते गर्ने
१२) पानीका धाराका टुटि झ्याल ढोकाका ह्याण्डल नियमित डेटोलले सफा गर्ने
१४) मदिरा सुर्ति चुरोट सेवन नगर्ने
१५) माछा मासु राम्रो सग पकाएर खाने
१६) दारि कपाल काट्दा भरसक घरमै काट्ने ब्य्वस्था गर्ने
१७) ब्युटि पार्लर भरसक नजाने
१८) हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने बस्तुहरू तथा खानेकुराहरू नियमित सेवन गरौ जस्तै
अदुवा, ज्वानो, बेसार, लसुन, तुलसी पत्ता, तेज पत्ता, नीम, बकाईनो, हर्रो, बर्रो, जाईफल, त्रिफला, सितलचिनी, दालचिनी, टिमुर, हिङ, बीरेनून, जिम्बु, घोडटाप्रे, दन्केर्नु, चरीअमिलो, अमला, पानीअमला, शिलाजीत, पाखनवेद, सतुवा, पांचऔंले, यार्सागुम्बा, जिरा, धनिया,मरिच, ल्वाङ, सुकुमेल, अलैंची, चिराइतो, गुर्जो, घीऊकुमारी लगायतका थुप्रै जडिबुटीहरू र मसलाजन्य बस्तुहरू हाम्रो खानामा समावेश गरौं ।
यि मध्ये धेरै हामि दैनिक प्रयोग गर्छौ गर्दै आएका छौ थोरै ध्यान बढाउन सकेउ भने कोरोना बाट बच्छौ ! हिजोका सार्स इबोला ले पनि छोएन कोरोनाले पनि छुन्न वर्ड फ्लु को स्वाइन फ्लु को त कुरै नगरौ केहि जात भएकै होइन ! सतर्क होउ खान पान र सरसफाइमा ध्यन दिउ ! यहि होइन सेल्फ क्वारेन्टाइन भनेको ?#copied
