निर्भयाका दोषीले अन्तत पाए मृत्युदणड

0
Quantam abroad studies

चैत्र – ७

नयाँदिल्ली – भारतको दिल्लीमा सात बर्ष अघि १६ डिसेम्बर २०१२ घटीत निर्भया  बलात्कारका दोषीहारु लाई आज बिहान मृत्युदणडको सजाय दिइएको छ ।उनिहरुलाई दिल्ली स्थित तिहाड जेलमा पवन जल्लाद द्वारा फाँसी दिइएको छ। निर्भयाको बलात्कार र  हत्याको  (Nirbahya Gangrape Case)  दोषि मुकेश सिंह (32), पवन गुप्ता (25), विनय शर्मा (26) र अक्षय कुमार सिंह (31) लाई  शुक्रवार बिहान साढ़े पांच बजे फांसी दिइएको हो ।उनिहरु फासी अघि न केही खाएका छन् न त नुहाएकै छन् ।फाँसी पछि उनिहरु लाई पासोमै आधी घन्टा जति झुन्डियाइएको थियो ।उनिहरुको मृत्युको पुष्ठि त्यहाँ उपस्थित डाक्टरले गरेका छन् ।सबै दोषीको फाँसी १५ जना अधिकारीको निगरानीमा भएको थियो ।यसै क्रममा तिहाड जेलका डि.जि. ले सबै दोषीको मृत्यु भैसकेको र उनिहरुको शब दिनदयाल उपाधयाय अस्पतालमा पोस्टमार्टमको लागि लगिएको बताएका छन् ।उनिहरु सग जेल प्रशासनले अन्तिम इच्छा सोध्दा उनिहरुले केही न भनेको बताइएको छ ।फाँसी अघि दोषी मध्येका एक जना डराएका थिए र उनलाइ फासी स्थल सम्म पुर्याउन निकै मिहेनत गर्नु परेको समाचार प्रप्त भएको छ ।चारै दोषीको मृत शरीर बुझन कसैको परिवार तयार नभएको बताइएको छ ।

sahani furniture udyog

यस्तै पिडित निर्भयाका आमा बुवाले मिडिया सगको कुराकानीमा आज बल्ल आफनी छोरीले नया पाएको र आज उस्को आत्माले शान्ति पाउने बताएका छन् ।चारै दोषीको फाँसी पछि विभिन्न ब्यक्ति द्वारा निर्भयाले न्याय पएको भन्दै तिहाड जेल बाहोर दोषीको फाँसी पछि मिठाई बाडी खुशयाली मबाएक छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.