नेपाल बिश्व हिन्दु महासंघको २५ सदस्यीय इकाइ कमिटी गठन

0
Quantam abroad studies

बिरगंज , श्रावण ३ , शनिबार
नेपाल विश्व हिन्दु महासंघको बिरगंज महानगर वडा नं-२१ को इकाई कमिटी गठन गरिएको छ ।

महासंघको बिरगंज महानगर अध्यक्ष अनुराग झा को सभापतित्व एवम् राष्ट्रिय सचिव अभिषेक तिवारी को प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झा को बिशेष उपस्थिति साथै जिल्ला कार्य समितिका उपाध्यक्ष सन्दीप साह र महानगर कार्य समितिका सचिव मुकेश श्रीवास्तव को समुपस्थितिमा बसेको बैठकले २५ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।

उक्त बैठकले पवन कुशवाहा को अध्यक्षतामा २५ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ बिरगंज वडा नं-२१ को इकाई कमिटी गठन गरिएको छ ।

नवगठित इकाई कमिटीको उपाध्यक्षमा श्रीमती राजन्ती देवी र प्रदीप साह कानु , सचीवमा बिशाल पटेल , सह सचिवमा नरेश महतो, कोषाध्यक्षमा सागर उपाध्याय र सदस्यहरुमा अभिषेक उपाध्याय, द्रोपदी मण्डल, हरिओम पटेल, आशिष ठाकुर , सुदिप ठाकुर , हरिओम पासवान , दिपक पटेल , बिक्की पटेल , आकाश साह , मन्दिप पासवान , जितेन्द्र मण्डल , प्रेम श्रीवस्तव , बिशाल श्रीवास्तव , राम महतो , राजेश्वर कुशवाहा , राजन कुशवाहा , अभि कुशवाहा, आकाश सिंह , रबि मण्डल र रामबाबु मण्डल लाई चयन गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.