कम्युनिष्ट सरकार काउनिष्टमा लिप्त :नेता पृथ्वी बहादुर सिह,

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ, साउन ८

यतिबेला नेपालमा नेपाल कम्युनिस्ट पाटी नेकपाकाे झण्डै दुई तिहाइ बहुमतकाे सरकार चलिरहेको छ ।

sahani furniture udyog

देशले सघियता पायाे, लाेकत्रान्त्रिक परिवर्तनका मुलधारले अघि बढेको हाम्रो देश नेपाल भने, अझै पछाडि रहेको छ । देशमा सँघियता अायाे भन्दै कम्युनिस्टका नेताहरु ताली पिटिरहेका छन । यतिबेला देश सघिय सग्रचनामा उभिए सगै ,केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय तह गरि तीन तहकाे सरकार सञ्चालनमा रहेकाे तपाईं हामीलाई थाहा छ ।

समय परिवर्तन सँगसँगै देशले पनि नयाँ माेड पाएकाे बेला कम्युनिस्टको दुई तिहाइकाे सरकार भने भ्रष्टाचारमा लिप्त रहेकाे बझाङ जिल्ला नेपाली काङ्ग्रेसका पुर्व पाटी सभापति पृथ्वी बहादुर सिहले बताए । सिहले भने , अहिले बझाङ जिल्ला मेराे जिल्ला भएको कारण जिल्ला बासि दाजुभाइहरु कम्युनिस्ट सरकार देखेर दिक्क भएको उनको भनाइ छ । जिल्लामा १२ वटा स्थानीय सरकार सञ्चालन छन मैले सुनेको छु । काङ्ग्रेसले विजय हाशिल गरेको स्थानीय तहमा पनि जनता खुसि देखिदैनन भने कम्युनिस्टमा दम्व चढेको देख्न पाईन्छ ।

पुर्व सभापति सिहले भने , यति बेला कम्युनिस्टका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको अाराेप लगाउदै, प्रत्येक स्थानीय तहमा काेरनाकाे नाममा अाएकाे पैशा धेरै फर्जी विल हालेर २० रुपैयाकाे सावुनलाई ४० रुपैयाँ एक घरमा एक माक्स दिएर जनतालाई झल्नेकाम गरेकाे बताउदै राहतमा पनि अनियमितता गरेकाे सिहले बताए । उनले भने अहिले नेपाली काङ्ग्रेस प्रतिपक्षकाे भुमिका खेलिरहेको छ । वास्तविक प्रतिपक्षीकाे भुमिका खेल्न नसकेको र दवाव दिदै अाएकाे छ । अहिले पाच बर्षकाे लागि कम्युष्टलाई जनताको बिकास गर्दै गाउँघरका समस्या बारे जिम्मेवार दिएकाे हुदा अहिलेकाे परिवेश हेर्दा कम्युनिस्ट भ्रष्टाचार गर्नमा एकिवद्व भएको देख्दा अचम्म लागेको उनकाे भनाइ छ ।

अहिले कम्युनिस्टका जनप्रतिनिधि अाफै डाेजर मालिक अाफै बजेट विनियोजन गर्ने क्षेत्रमा रहेकाे हुदा अब जनताले धेरै बुझेक बताउदै भावि दिनहरुमा काङ्ग्रेस अगाडि अाउने र कम्युनिस्ट बिलयी हुने सँकेत देखापरेकाे हुदा काङ्ग्रेस लाई एकेवद्व बनाउदै बढ्ने सिहले हामीलाई बताएका उनले भने , जिल्लामा भएको भ्रष्टाचार बारे अब नेपाली काङ्ग्रेसले एक एक विलभर्पाई माग्दै कार्वाहीकाे दाहेरामा ल्याउन जनताको पैशा जनतामा लगानी लगाउन पहल चालिरहेकाे बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.