तीजको पावन अवसरमा उदयीमान बाग्लुंगे युबा सर्जक अर्जुन सुबेदी को शब्द समायोजन मा ढुंगे छपनी’ नामको तीजी गित बजारमा आयको छ ।

0
Quantam abroad studies

नेपाली गीतसंगीतको क्षेत्रमा पछिल्लो समय भित्रिएको छाडा पश्चिमेली नग्न शैलीको विरोध स्वरूप नेपाली लोक संस्कृतीलाई जगेर्ना गर्ने , संरक्षण गर्ने र परिवारका, सबै सदस्यहरू संगै बसेर हेर्न मिल्ने खालको गीत हो ‘ ढुंगे छपनी’। गीतमा पुरूष तर्फ खेमराज पौडेलको स्वर रहेको छ। अर्जुन सुवेदीको शब्द श्रृजना , विश्वास नेपालको संगीत संयोजन तथा सुर्य खड्काको लय र शंकर विसी,रविना भण्डारीको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन्। गीतका शब्दहरू, स्वर र भिडियो बिच निकै सन्तुलन मिलिएको सांगितिक क्षेत्रका जानकारहरूको भनाई रहेको छ।

यो बर्ष नै चार वटा उत्कृष्ट तीज गीत मा कलम चलायका अर्जुन सुबेदी को

sahani furniture udyog

यस अघी परदेशी गायक सुर्य खड्का संग को सहकार्य मा बजार मा आयको “पुर्याईदेउ धोको तीज मा “बोल को गित युटुब मा निकै रुचाईपछि १ हप्ता मै ३ लाख बडी दर्शक हरुको नजरमा परेको छ। त्यसै गरी दुई दीन अघी मात्रै बजारमा आयको मौलीक तीज गित “गुलेली बन्दुक “पनि टिकटक र युटुबमा आफ्नो राम्रो प्रभाब छोड्न सफल भयको छ।भर्खरै बजार मा आयको उनै सर्जक अर्जुन सुबेदी को “ढुंगे छपनी” र यसै साता रिलिज हुन लागेको चुलबुले बैंश गितहरुले पनि सफलता को शिखर मा पुग्न सकुन सयौं सिर्जनाहरु डायरीमा थन्कायका सर्जक सुबेदीका अन्य सिर्जनाहरु पनि क्रमश दर्शक श्रोताहरुको बिचमा आऊने माहोल बनोस नबोदित कलाकार सुबेदीको लोक सगित को यात्रा फराकिलो बनोस हाम्रो तर्फ बाट यहि शुभ-कामना
बाग्लुंग जैदी मा जन्मघर भयका सुबेदी चितवन रत्ननगर १० कैलाशटोल मा भर्खरै बसाई सरेका छन।
बिगत आठ बर्ष देखी सुबेदी रोजगारीको शिलशीलामा जापानमा कार्यरत छन

ढुंगे छपनी
स्वर: शिवा केसी/खेमराज पौडेल
शब्द: अर्जुन सुवेदी
संगीत संयोजन: विश्वास नेपाल
संगीत: सुर्य खड्का
अभिनय: शंकर विसी/रविना भण्डारी
छायांकन: दुर्गा पौडेल

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.