२१ साउन ऐतिहासिक एवं गौरवपुर्ण दिनलाइ उत्सवको रुपमा मनाउ

0
Quantam abroad studies

यही श्रावण २१ गते तद अनुसार ५ अगस्त बुधबार का दिन सनातन संस्कृति का प्रतीक मर्यादा पुरुषोत्तम भगवान श्रीराम को जन्मस्थल सरयू तटमा स्थित अयोध्या को पावन भूमिमा भब्य राम मन्दिर निर्माण का लागि भूमि पुजन हुने भएको छ।

हामी त्यो भाग्यशाली पिढी हौं जो गत ५०० वर्षको लामो संघर्ष र असंख्य राम भक्तहरुको बलिदान पछि हिन्दु स्वाभिमान को पुनर्स्थापनाका गौरवशाली क्षणको साक्षी हुनेछौं ।

sahani furniture udyog

हजुरहरु सबै संग निवेदन छ कि यस पवित्र दिनको शुभ घडीमा राम नाम संकिर्तन गरौं एवम् रात्री ८:०० बजे अत्यधिक दीप प्रज्वलित गरि दिपावली का उत्सव को रूपमा मनाअाैं।

५ अगस्तको त्यो क्षण एतिहासिक र गौरवपुर्ण हुनेछ जतिबेला राम मन्दिरको भुमी पुजन हुन्छ । यो हिन्दु र हिन्दुत्वको लागी बिगत ५०० बर्षको सबै भन्दा ठुलो उत्सव हुनेछ । तशर्थ यस दिनलाइ भब्य रुपमा मनाउ । ११ दियो भगवान् श्रीराम को नाउँमा जलाउ भने ११ दियो मन्दिर निर्माणको लागी आफ्नो ज्यानको आहुती दिएका बिरहरुको नाउँमा जलाउन अपिल गर्दछु ।

   अभिषेक तिवारी 
    केन्द्रिय सचीव                               
 नेपाल बिश्व हिन्दु महासंघ
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.