श्रीधर अधिकारी ,मिसन थापा र प्रिया भण्डारीको स्वरमा रहेको तिज गीत सल्कियो टिकटकमा सबैले मनपराउदै

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत केही दिन अघिमात्र सार्वजनिक भएको तिज गीत सल्कियोले टिकटकमा निकै चर्चा कमाउन सफल भएको छ ।
हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल विभिन्न स्वर का धनि कलाकार श्रीधर अधिकारी ,गायक मिसन मगर र चर्चित गायिका प्रिया भण्डारीको आवाजमा रहेको मैलिक तिज गित सल्कियो बजारमा आएको केही समयमा नै टीकटकमा भाइरल बन्दै गएको छ ।

जसमा स्वर श्रीधर अधिकारी,मिसन मगर र प्रिया भण्डारीको रहेको छ भने लय श्रीधर अधिकारीको रहेको छ । बिमल अधिकारीको शब्द रहेको गीतमा थेगो निर्माण गायक श्रीधर अधिकारीले नै गर्नुभएको हो ।

सल्कियो गीत अहिले गाउँदेखि बजारसम्म जताततै टीकटक मा भाइरल भइरहेको छ । गीत पछिल्लो समय नारीको बेदना सँग मिल्दो र सामाजिक सद्भाव देखाउने खालको रहेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.