काठमाण्डौ ; चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।
पछील्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन ।
गीतमा दिनेश सुवेदिको शब्द, उनै गायक कर्साङ लामाको संगीत , संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन ।
भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन । भिडियो गायक गायिकालाई नै देख्न सकिन्छ ।https://youtu.be/Zmg14CnAGZ0?list=RDZmg14CnAGZ0