अनियमितता र खराब कदम विरुद्ध आवाज उठाउन वाडमा पनि नेबिसघं,गाउपालिका समितिमा ६६ जना,

0
Quantam abroad studies

अमृत भट्टराई , साउन २०
बिहादी पर्वत – नेपाल विद्यार्थी संघ पर्वत बिहादी गाउँपालीका ले गाउँपालिका समन्वय समिति विस्तार गरेको छ ।

बिहादी गाउँपालीका भित्रका ६ वटा वडालाई समेट्दै वडा संयोजक सहित ६४ सदस्यीय समन्वय समितिमा थप गरेको हो ।
बिहादिमा नेबिसघंको ६६ सदस्यीय समिति खडा भएको छ।
नेपाल विद्यार्थी सघं बिहादी गाउपालिका को अधिवेशन बाट सभापति : हिम लाल गिरी (पारस) र
उपसभापति : लक्ष्मी भुसाल उराम सर्वसम्मत चयन हुनुभएको थियो।
समन्वय समिति विस्तार र आवश्यकतालाई निरंतरता दिदै समितिमा
१) उपसभापति :लक्ष्मी भुसाल वाहकी
२)उपसभापति : बिपिन क्षेत्री रानिपानी
३)उपसभापति : तिलक पराजुली सालिग्राम
४)सचीव: अनिशा खड्का (अनु) बाच्छा
५)सचीव:वसन्त पौडेल रानिपानी
६) सहसचिव : प्रकाश नेपाली उराम ,
७)सहसचिव: सुनिल काफ्ले सालिग्राम
८)सहसचिव:कविता भट्टराई रानिपानी
९) कोषाध्यक्ष : सृजना भट्टराई बराचौर
१०) सगंठन बिस्तार सयोंजक : दिपेश पराजुली
११)अतिरिक्त कृयाकलाप सयोंजक:समिर भट्टराई
१२)वाड १ सयोंजक : नरेश पाठक
१३)उपसयोंजक: बिष्णु छेत्री
१४)वाड २सयोंजक : बिष्णु गिरी
१५)उपसयोंजक: सुस्मिता नेपाली
१६)वाड ३ सयोंजक:नारायण पराजुली
१७)उपसयोंजक:दिक्षा न्यौपाने
१८)वाड ४ सयोंजक: समीर भट्टराई
१९)उपसयोंजक :निशा भुसाल
२०)वाड ५ सयोंजक: सुबास भुसाल
२१)उपसयोंजक:विशाल भुसाल
२२)वाड ६ सयोंजक: सुनिल काफ्ले
२३)उपसयोंजक:नवीन आर्याल
सदस्य हरु …..
२४)चुडामणि पराजुली (सुदिप) बराचौर
२५)सुबास पराजुली बराचौर
२६)आकाश छेत्री बराचौर
२७)योगेश पराजुली बराचौर
२८)लक्ष्मण पराजुली बराचौर
२९)प्रदिप पराजुली बराचौर
३०)अरुन गिरी बराचौर
३१) सन्तोष पराजुली रानिपानी
३२)कृष्ण पराजुली रानिपानी
३३)सुपेश सुनार रानिपानी
३४)विशाल पराजुली रानिपानी
३५)जानकी छेत्री रानिपानी
३६)यामु भट्टराई वाहकी
३७)सुनिल न्यौपाने वाहकी
३८)विशाल भुसाल वाहकी
३९)बिक्रम भुसाल वाहकी
४०)तुलसी भुसाल वाहकी
४१)मनोज पौडेल वाहकी
४२)जीवन भुसाल वाहकी
४३) विशाल बस्याल उराम
४४)सुन्दर भुसाल उराम
४५)अमृत भुसाल उराम
४६)भिमा भुसाल उराम
४७)बाबुराम भुसाल उराम
४८) विन्दु भुसाल उराम
४९)सुशील भट्टराई सालिग्राम
५०)विवश न्यौपाने सालिग्राम
५१)अमृत सापकोटा सालिग्राम
५२)शिवलाल पौडेल सालिग्राम
५३)ख्याम प्रसाद पौडेल सालिग्राम
५४)कमल पौडेल (आधी)सालिग्राम
५५)सुमन काफ्ले सालिग्राम
५६)सिओम नेपाली बाच्छा
५५) अविन छेत्री बाच्छा
५८)विशाल खड्का बाच्छा
५९)कमल बस्नेत बाच्छा
६०)विपिन पौडेल बाच्छा
६१)असिम छेत्री बाच्छा
६२)सुस्मिता बिक बाच्छा
६३)प्रदिप खड्का बाच्छा
६४)योश्ना अधिकारी रानिपानी बाट रहनु भएको छ ।
बिहादी गाउपालिका का हरेक एसइइ तह र एसएलसी माध्यमिक तहका बिद्यालयमा पनि नेबिसघंले समन्वय समिति गठन गरीसकेको थियो ।

नेपाली काग्रेंसको भातृसस्था नेबि सघं ले बिहादिका हरेक वाडमा पुर्याउने र विद्यार्थीका समस्या सगैं वाड लगायत गाउपालिका भित्र भएका अनियमितता र खराब कदम विरुद्ध आवाज उठाउनको लागि नेविसंघ समिति विस्तार गरेको नेबिसघं बिहादिले जनाएको छ।
समिति बिस्तारलाई सम्पन्न गर्दै नेबिसघं बिहादिका सभापति गिरीले उच्च शिक्षाको लागि बिहादी बाहिर जानू दुर्भाग्य भएको भन्दै स्थानीय सरकारले उच्च शिक्षाको व्यवस्था तर्फ ध्यान नदिएको प्रती आपत्ति व्यक्त गरेका छन ।
माध्यमिक शिक्षा उतिर्ण पछि बुटवल, काठमाडौ ,पोखरा जानुपर्ने विद्यार्थीको एकतर्फको तितो यथार्थ र अर्को तितो गरीब किसानका छोराछोरी बजारको पढाइ अगांल्न नसकी वैदेशिक रोजगारको खोजिमा अध्ययन बिचमै छाडेर परदेशिने रोगको अन्त्य गर्न तर्फ स्थानीय सरकारले ध्यान नदिएको नेबिसघंले आरोप लगाएको छ।

sahani furniture udyog

अनलाइन भर्चुअल मिटिङ मार्फत आयोजित नेबिसघं बिस्तार कार्यक्रम ऐतिहासिक नेपाली काग्रेंसको भातृसस्था बिहादि सम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने प्रती नेबिसघं बिहादिले धन्यवाद ज्ञापन गरेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.