कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाका गजलकार सुरज सिंह द्वारा लिखित गित ” मुटुमा तिमि छौ ” को अडियो सार्बजनिक भएको छ । यस गितलाइ स्वर पंकज ओझा ले दिएका छन् भने संगीत करन दिवानको रहेको छ । यो गित पन्छी प्रोडक्सन हाउस को ब्यनरमा निर्मित यस गितको एल सि एम रिकर्डि स्टुडियोमा रिकर्डिङ गरिएको हो । सिमित स्रोत साधनका बिच निर्माण गरिएको उक्त अडियो गितलाइ पन्छी प्रोडक्सनको आधिकारिक यु टियुब चेनलमा सर्बजनिक गरिएको छ । यस गितका लेखक ले सुरज सिंह ले बताए अनुसार सिमित स्रोत साधनमा निर्माण भएता पनि गितलाइ दर्शकले मन पराएका छन् एक चोटी हेरेर मनोबल अवस्य बढाई दिनु होला साथै यस गीत लाई सेयर गरी अरु सामु पुर्याउनु होला…