गुल्मीको कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाटमा एक पुरुष मृत अवस्थामा फेला ।

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी,पर्वत । गुल्मीको जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ पुर्तिघाट निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा आफ्नै घर नजिकै फेला परेका छन् । क्षेत्री कालीगण्डकी गाउँपालिका को पूर्तिघाट बजार बाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । उनि बेपत्ता भए सँगै प्रहरी , स्थानीय मिलेर उनको खोज्दै जाँदा घर नजिकै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रिडीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.