संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द
असोज २२ , कपिलवस्तु
संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रम आज सम्पन्न भएको छ।कार्यक्रममा संक्रमण कालीन न्याय, स्थानिय सरकार आधिकार प्राप्ती लगाएत को वारेमा छलफल भएको थियो । कार्यक्रममा न्याय को लागि द्धान्दा पिडित समाजका केन्द्रय अध्यक्ष जनक बहादुर राउत ,एडभोकेसी फोरम का कार्याकारी निर्देशक विकास बस्नेत र एडभोकेसी फोरम कपिलवस्तु जिल्लाका पुर्व जिल्ला सयोजक ऊँम प्रकाश आर्याल ले प्रशिक्षाण गर्नु भएको थियो भने मनो सामाजिक मनोविर्मको बारेमा मनोसामाजिक मनोविर्मशकर्ता सुसम आर्चाय ले जनकरी दिनु भएकी थिइन ।

अहिले को स्थानिय सरकार ले द्धान्दा पिडितहरुलाई नहेरेको अधिँकंश उपस्थीत पिडितहरु ले गुनसो गरेका थिए । द्धान्दा पिडितहरुको आवज स्थानिय तहले नसुनेको न्याय को लागि द्धान्दा पिडित समाजका जिल्ला सचिव राम लखन जयसवाल ले अरोप लगाउनु भएका छ ।

समितिलाई अझै सुदृढ गर्देै सक्रिय पुर्वक स्थानिय सरकार संग सहकार्य गर्ने न्याय को लागि द्धान्दा पिडित समाजका जिल्ला अध्यक्ष राम उजागिर चौधारी ले कार्यक्रममा प्रतिबद्धत व्यक्त गर्नु भएको थियो । कपिलवस्तु जिल्लामा अहिले सम्पत्ती लुटपाट लगाएत का पिडित २ हजार २८५ जान , यातना पिडित ५२ जान, मृतक परिवार पिडित १९५ र बेपत्ता पिडित ११ जान लगाएत जिल्ला भित्र द्धन्द पिडितहरु रहेका जिल्ला अध्यक्ष चौधारीले जनकारी दिनुभएको थियो ।

न्यायको लागि द्धान्दा पिडित समाजका कपिलवस्तु जिल्लाका जिल्ला अध्यक्ष राम उजागिर चौधारी अध्यक्षता र न्याय को लागि द्धन्द पिडित समाजका केन्द्रिय अध्यक्ष जनक बहादुर राउत को प्रमुख अतिथतमा कार्यक्रम भएको थियो। एडभोकेसी फोरम का कार्याकारी निर्देशक विकास बस्नेत विशिष्ट अतिथी रहेका थिए भने अतिथिहरुमा एडभोकेसी फोरम का लुम्बिनी प्रदेश का इन्द्ररा आर्चाय, मनोसामाजिक मनोविर्मशकर्ता सुस्मा आर्चाय लगाएत रहनुभए को थियो। कपिलवस्तु जिल्ला भित्रका सबै स्थानिय तहका द्धन्द पिडित का प्रतनिधी मुलक व्यक्ति लगाएत को उपस्थाति रहेको थियो ।

Federal Foreign Office सहयोग , न्यायकोलागि द्धन्द पिडित समाज नेपालको सहकार्य र एडभोकेसी फोरम को आयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रमको संचलन जिल्ला सचिवा राम लखन जयसवाल ले गर्नु भएको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.