सनशाईन संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न सास्थाको आयव्यय सार्बजनिक

0
Quantam abroad studies

कपिलवस्तु , भदौ ३०
सनशाईन सामाजिक विकास संस्थाको २४ औँ वार्षिक साधारण सभा आज समपन्न भएको छ । संस्थाको २४ औँ वार्षिक साधारण सभा संस्थाको कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बार १० चेतरादेईमा भएको हो ।

अर्थिक बर्ष २०७८।०७९ मा सास्थाको प्रगाति प्रतिवेदन संस्थाका सचिव दिलीप कुमार यादवले प्रस्तुत गर्नुभएको भने अर्थिक वर्ष २०७८। ०७९ को सास्थाको आयव्यय सास्थाका कोषाध्यक्ष कृष्ण मोहन केवटले प्रस्तुत गर्नुभएको थियो । अर्थिक वर्ष २०७८। ०७९ को ४ करोड ४ लाख ३९ हजार ७ सय ७४ रुपैयाँ बराबरको सास्थाको आयव्यय कोषाध्यक्ष केवटले प्रस्तुत गरेका थिए । सनशाईन सामाजिक विकास संस्थाले स्थापन कलदेखि नै पिछाडा वर्ग,गरिब,विपान्नलाई सहयोग गर्दै आइरहेको छ ।

संस्थाले विभिन्न परियोजनबाट शिक्षा ,स्वास्थ्य , जिविकोपरजन, सुचना र सञ्चार लागएतमा काम गरिहेको बरेमा सांस्थाका सदस्यालाई जनकारी गराइएको थियो । सांस्थाका सहसचिव रामसमुझ थारुले स्वागता मनतव्य राख्दै सास्था सबैको सझ सम्पति भएकोले सबै सदस्याहरुले आफनो समय अनुकुल अनुगामन गर्न र सुझाव दिन आग्राह गर्नु भएको थियो । संस्थालाई सबैले मिली हतेमलो गरेर अगडि बडउन सहयोग गर्नुपर्ने थारुको जोड थियो ।
संस्थामा रहेर विभिन्न किसिमको निरन्तर सहयोग गर्ने संस्था को दुई जना सक्रिय सदस्यलाई सम्मान गरिएको छ । सदस्या सुशील कुमार चौधरी र सहजराम केवटलाई दोसल्ला र सम्पन्न पत्रले दिएर संस्था को अध्यक्ष र पूर्व अध्यक्ष ले गरेका थिए ।

सोही कार्यक्रममाबाट सनशाईन सामाजिक विकास संस्थाको कार्यसमितिमा नयाँ उपाध्याक्ष चयन गरिको छ । नयाँ उपाध्यक्ष को रूपमा संस्था को सदस्य धनेश्वरी घर्तीलाई चयन गरिएको हो । संस्थाका उपाध्यक्ष विन्दबसनि हारिजनले बिशेष कार्यले राजिनामा दिएपछि उपाध्यक्ष पद खाली थियो । अरु सबै पहिलेका कार्यसमिति रहेको छ। अध्यक्षमा शिवलाल यादव ,सचिवमा दिलीप कुमार यादव, सह सचिवमा राम समुझ थारु र कोषा अध्यक्षमा कृष्ण मोहन केवट रहनुभएको छ । सदस्याहरुमा , भगवानदाश यादव , रत्ती थारु , राधा घर्ती र सिमा खरविन्द गरी ९ सादस्य कार्य समिती रहेको छ ।

कार्यक्रम संसथाका सदस्य गोपिकृष्ण श्रेष्ठ लगायतले विभिन्न किसिमको सुझवा दिनुभएको थियो । सनशाईन संस्थालाई अगाडि बढाउन अगामि दिनमा महिलाको सहभागीता बढाउनु पर्ने संस्था का पूर्व अध्यक्ष परशुराम यादवले सुझाव दिनु भएको थियो । कार्यक्रममा आएको सुझवाहरु समेटर आगाडी बढाने संस्थाका अध्यक्ष शिवलाल यादवले प्रतिबद्धता व्यक्ति गरेका छन ।

कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाका अध्याक्ष शिवलाल यादवको अध्यक्षता र संस्थाका सचिवा दिलीप कुमार यादवको सञ्चालन भएको थियो । आतिथीहरुमा सांस्थाका पुर्व अध्याक्षहरु परशुराम यादव , तुलसी राम यादव , कृष्ण कुमार श्रेष्ठ लगाएत रहनु भएको थियो । कार्यक्रममा संस्थाका साधारण सदस्याहरुको सहभगित रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.