![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
उत्तमकुमार थापा , बझाङ
तलकाेट गाउँपालीकामा घुम्ती शिविर सम्पन्न भएको छ ।
तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए ।
गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको घुम्ती शिविरमा प्रत्येक टाेलमा गएर अपांग जेष्ठ नागरिक महिला विद्यार्थी लगाएतले सेवा लिएको उहाले बताए । यहीँ २५ गते देखि सञ्चालन भएको शिविर २८ गते सम्पन्न भएको हाे । शिविरमा वडा नम्बर ६ का जनसमुदाय र तलकाेटका विभिन्न जनसमुदायले सेवा लिएकाे प्रकाश बिष्टले बताए ।
![](https://smnewsonline.com/wp-content/uploads/2022/12/received_812260639868239-1024x1024.jpeg)
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)