शिवराजमा राप्रपाको अग्रता

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता

sahani furniture udyog

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले अग्रता कायम राखेखेका छन । शिवराजका वडा १,२ ,२ ,९,१० र ११ को मतगणना सकिंदासम्म राप्रपाका उम्मेदवार थापा एमालेका उम्मेदवार महादेव पोख्रेल भन्दा २२० मतले अगाडि छन ।
१७हजार ७सय ४९ मत गन्दा सम्म नगर प्रमुख पदमा राप्रपाका उम्मेदवार थापा ४ हजार ५ सय ३१ मत पाएका छन भने

उनलाई पछ्याइरहेका नेकपा एमालेका महादेव पोख्रेलले ४ हजार ३सय ११ र नेपाली कांग्रेसका उम्मेदवार हुमकान्त खनालले २ हजार ८ सय ७ मत पाएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.