गठवन्धन बझाङकाे सँघमा भानुभक्त जाेशी प्रदेशमा भिम र पृथ्वी

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
गठवन्धनले सिट बाडफाड गरेको छ । जसरमा बझाङ एकीकृत समाजवादीकाे भागमा सँघकाे टिकट परेकाे छ । नेपाली काङ्ग्रेसकाे भगमा प्रदेश (क) र नेकपा माअाेवादीले (ख) मा टिकट पाएकाे छ ।

sahani furniture udyog

बझाङ जिल्ला एकीकृत समाजवादी बाट भानुभक्त जाेशी र नेपाली काङ्ग्रेस बाट पृथ्वी बहादुर सिँह र माअाेवादी बाट भिम बहादुर भण्डारीले टिकट पाउनु भएको हाे । गठवन्धन बझाङका साझा उम्मेदवार भानुभक्त जाेशी पुर्व वन तथा भू सँग्रक्षेण मन्त्री हुन उहाँ हाल गठवन्धनकाे प्रतिनिधिसभा सदस्य पदमा चुनावी माहाेलमा हुनुहुन्छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.