संसद विघटन, राष्ट्रपति पौडेलद्वारा सदर

0
Quantam abroad studies

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी छिन् । उक्त सिफारिसलाई राष्ट्रपति रामचन्द्र पाैडेलले लगत्तै सदर गर्दै संसद विघटन भएको घोषणा गर्नुभएको हो ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.