News माओवादी अध्यक्ष दाहाल बालेनको पुर्ख्यौली घरमा Ajay Sahani २२ फाल्गुन २०८१, बिहीबार १३:४५ 0 कपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्। Read More...
News धरानमा लागुऔषध कारोबार: प्रहरीद्वारा गोली प्रहार, २२५ किलो गाँजासहित एक पक्राउ Ajay Sahani २२ फाल्गुन २०८१, बिहीबार ११:०२ 0 प्रहरीले तिनलाई रोक्न ‘टाइप–५४’ पेस्तोलबाट तीन राउन्ड हवाईफायर गरेको जनाएको छ। Read More...
News केदारनाथमा केबलकार सञ्चालन हुने, भारत सरकारको स्वीकृति Ajay Sahani २२ फाल्गुन २०८१, बिहीबार १०:५५ 0 प्रसिद्ध तीर्थस्थल केदारनाथमा सन्चालन हुने उक्त केबलकारको लम्बाइ झण्डै १३ किलोमिटर रहनेछ । Read More...
News हृदयघात भएपछि आफैं गाडी चलाएर अस्पताल पुगेका पारस डिस्चार्ज Ajay Sahani २२ फाल्गुन २०८१, बिहीबार १०:४७ 0 हृदयघात भएपछि आफैं गाडी चलाएर अस्पताल पुगेका पारस डिस्चार्ज Read More...
News महान् जनयुद्धकाे ३०औं वार्षिकोत्सव: एक नयाँ क्रान्तिको कथा Ajay Sahani १ फाल्गुन २०८१, बिहीबार १९:४८ 0 २०५२ फागुन १ मा नेपाली जनताले आफ्ना अधिकारहरूको पुनःस्थापना गर्न ऐतिहासिक संघर्षको सुरुवात भएकाे थियाे । Read More...
News एआईद्वारा निर्मित धार्मिक भिडियोमा पुरातत्व विभागको चिन्ता Ajay Sahani २४ माघ २०८१, बिहीबार १६:५९ 0 मनोरञ्जनात्मक देखिए पनि यस्ता सामग्रीले धार्मिक भावनामा चोट पुर्याउन सक्ने भन्दै पुरातत्व विभागले चिन्ता व्यक्त गरेको छ। Read More...
News टिपरको ठक्करबाट रूपन्देहीमा मोटरसाइकलमा सवारको मृत्यु Ajay Sahani २४ माघ २०८१, बिहीबार १६:३६ 0 टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा ४६ वर्षीय उमेश भण्डारीको ज्यान गएको हो। Read More...
News गोरखामा दुई वटा चितुवा मृत फेला Ajay Sahani २३ माघ २०८१, बुधबार २२:२२ 0 दुई वटा चितुवा मृत फेला परेका छन् भने अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । Read More...
News कपिलवस्तुमा जबरजस्ती करणी अभियोगमा फरार रहेका दोषी पक्राउ Ajay Sahani २३ माघ २०८१, बुधबार १६:४२ 0 कपिलवस्तु — जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्। महाराजगन्ज नगरपालिका–२, उनवलियाका ३१ वर्षीय रामबहादुरप्रसाद कुर्मीलाई प्रहरीले मंगलबार साँझ!-->!-->!-->… Read More...
News मायादेवी गाउँपालिकामा योग्य कर्मचारी वेवास्ता गर्दै निमित्त प्रमुख : तेली Ajay Sahani २३ माघ २०८१, बुधबार १६:२८ 0 आफ्नो नजिकका कर्मचारीहरूलाई राम्रो पदमा राख्दै अन्य योग्य कर्मचारीहरूलाई वेवास्ता गरेको आरोप लाग्दै आएको छ । Read More...