स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा, आकस्मिक सेवा भने २४ घण्टा सुचारु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब स्वास्थ्य संस्थाहरूमा पनि हप्तामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ।
Read More...
Read More...