धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न हिन्दू, मुस्लिम समुदाय, राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजको सहभागितामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ। Read More...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वी रूकुमका नेताहरूले त्यहाँबाट उम्मेदवार बन्ने विषयमा छलफल गरेका छन्। Read More...
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर नेपालबाट औपचारिक रूपमा सुरु भएको छ। आज काठमाडौं आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको हो। Read More...
जाडोमा शरीरको तापक्रम घट्दा रक्तनली संकुचित हुने र टाउकोतर्फ जाने रक्तप्रवाह कम हुने भएकाले धेरैले टाउको भारी हुने, च्यापिएको जस्तो महसुस हुने वा निरन्तर दुखाइको अनुभव गर्ने गर्छन्। Read More...
गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन, प्रदेश र पालिकाबीच समन्वय बढाएर अवस्था बिग्रन नदिने निर्णय गरेको हो। Read More...