आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । Read More...
जिल्ला समन्वय प्रमुख आचार्यले १० वटै पालिकाका जनप्रतिनिधिलाई रोकिएका काम अघि बढाउन आग्रह गरेका छन् । उनले फेसबुकमार्फत दिइने राजीनामाको कुनै वैधानिक मान्यता नभएको पनी बताएका छन् । Read More...
“प्रचण्ड अब आउटडेटेड भइसकेका छन्, नयाँ पुस्ताले उहाँलाई स्वीकार्न सक्दैन,” भन्दै उनले नेतृत्वले स्वेच्छाले मार्ग प्रशस्त नगरे पार्टी र कार्यकर्ताले नै हटाउनुपर्ने चेतावनी दिए। Read More...