कपिलवस्तुका ८ पालिकामा शुक्रबार स्थानीय बिदा
कपिलवस्तु जिल्लाभित्र रहेका ४ नगरपालिका — महाराजगंज, कपिलवस्तु, शिवराज र कृष्णनगर — तथा ४ गाउँपालिका — मायादेवी, सुद्धोधन, बिजयनगर र यशोधरा — ले सूचना प्रकाशित गर्दै बिदा दिएका छन ।
Read More...
Read More...