समाचार सकेट बम नेपाली सेनाद्वारा सफलतापूर्वक निष्क्रिय Ajay Sahani २२ भाद्र २०८२, आईतवार १७:३२ 0 सेनाले दिउँसो १ बजेर ३५ मिनेटमा बम सुरक्षित रूपमा निष्क्रिय गरेको हाे । Read More...
समाजिक कपिलवस्तुमा विभिन्न कार्यक्रम गरी निजामति सेवा दिवस मनाइयो Ajay Sahani २२ भाद्र २०८२, आईतवार १४:२२ 0 निजामति सेवा दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ। Read More...
News भोलि भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताकाे विशाल प्रदर्शनको तयारी Ajay Sahani २२ भाद्र २०८२, आईतवार १४:११ 0 भोलि अर्थात भदौं २३ गते राजधानी काठमाडौंको माइतीघर मण्डला, नयाँ बानेश्वरमा प्रदर्शन गर्ने सामाजिक सञ्जालमा चलाइएको अभियानमा उल्लेख छ । Read More...
समाचार प्रधानमन्त्रीको भारत भ्रमणको मिति अझै अनिश्चित Ajay Sahani २० भाद्र २०८२, शुक्रबार १८:३७ 0 भारतीय सञ्चार माध्यमहरूले भदौ ३१ र असोज १ गते हुने भनिएको भ्रमण स्थगित हुनसक्ने संकेत दिएका छन्। Read More...
समाचार ‘हाम्रो पात्रो’ माथिको प्रतिबन्ध हट्दै Ajay Sahani २० भाद्र २०८२, शुक्रबार १८:२७ 0 सूचीकरण नगरेका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। त्यसमा ‘हाम्रो पात्रो’ पनि समावेश थियो। Read More...
समाचार इपिएस शाखाको चेतावनी : कोरियन भाषा परीक्षा पास गर्नु मात्र रोजगारीको सुनिश्चितता होइन। Ajay Sahani २० भाद्र २०८२, शुक्रबार १८:२३ 0 रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले रोस्टरमा परेका नेपाली युवाहरूले जुलुस, धर्ना र आन्दोलनजस्ता गतिविधि गर्न थालेकाले सम्पूर्ण प्रक्रिया प्रभावित भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। Read More...
समाजिक सरकारबाट सकारात्मक कार्यको अपेक्षा गर्नु ‘गोरुबाट दूध पाउने आशा’ जस्तै : अध्यक्ष साह Ajay Sahani २० भाद्र २०८२, शुक्रबार ११:३४ 0 सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन्। Read More...
आर्थिक सुनको भाउमा नयाँ रेकर्ड : तोलाको २ लाख १० हजार नाघ्यो Ajay Sahani २० भाद्र २०८२, शुक्रबार ११:३० 0 अमेरिकी डलरको मजबुतीका कारण भारु र नेपाली रुपैयाँ कमजोर भएपछि समेत सुनको मूल्यमा थप उछाल आएको हो। Read More...
News अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे Ajay Sahani २० भाद्र २०८२, शुक्रबार १०:४३ 0 २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो । Read More...
समाचार लुम्बिनी प्रदेशमा पहिलो निजामती सेवा दिवस ३ दिन मनाइने Ajay Sahani १९ भाद्र २०८२, बिहीबार १९:१४ 0 प्रदेश सरकारले भदौ २०, २१ र २२ गते तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । Read More...